Logo
राष्ट्रिय

गैँडाको मृत्युमा व्यवसायीलाई कारबाही गर्न खोजेको भन्दै महासङ्घको आपत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ: सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैँडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले

विस्तृत पढ्नुहोस
पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य कारण अस्पताल

काठमाडौँ, १५ माघ। टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइयो

काठमाडौँ, १५ माघ: आजबाट काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार आदेश जारी गर्दै शुक्रबार मध्यरातदेखि उक्त प्रणाली हटाएको जनाएको हो

ताप्लेजुङमा बुष्टरडोजको तयारी

फुङ्लिङ, १५ माघ: ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टरडोज दिन लागिएको

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

काठमाडौँ, १५ माघ: निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा

देउवाले गठन गरे कार्यसम्पादन समिति, सुरुमा ३७ जना समेटिए (नामसहित)

काठमाडौं, १४ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । आज (शुक्रबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन

कमल थापाको टिप्पणी : ‘कुनै पनि बहानामा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुनेछ’

काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि तहको सरकार निर्वाचित जनप्रतिनिधिविहिन हुने कल्पना संविधानमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत कुनै पनि बहानामा चुनाव सार्न

कुखुरा व्यवसायीसंग पैसा माग्ने सेती प्राविधिक शिक्षालय प्रमुख गाडी सहित फरार

डोटी, माघ १४ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि

ललितपुरमा भेरोसेल खोपको अभाव, बुस्टर डोज नलगाइने

काठमाडौं, १३ माघ : ललितपुर महानगरपालिकामा भेरोसेल खोपको अभाव भएको छ । नेपाल सरकारबाट भेरोसेल खोप उपलब्ध नभएका कारण माघ १४, १६ र १७ गते ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा

न्याय सेवा आयोगको बैठक बोलाइयो

काठमाडौं, १३ माघ : न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ । आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ, १३ माघ: केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार त्यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु

कर्णाली, १३ माघ: कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको

Screenshot