Logo
राष्ट्रिय

मुख्यमन्त्री चौधरीलाई लुम्बिनी एमालेले सोध्यो: एमालेप्रति सरकारको पूर्वाग्रही व्यवहार किन ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशमा बढ्दै गएको वेथिति र मनपरीका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनका लागि एमालेसहित ५ दलले गराए दल दर्ता

काठमाडौं,२५ मंसिर । माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि आजसम्म विभिन्न ५ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार दिउँसोसम्म प्रमुख

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात

काठमाडौं, मंसिर २५ । पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भेगमा आंशिक बदली भएको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

द्वन्द्वकालका घटनाको छानबिन सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूपनै हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई

पोखरा र लुम्बिनी विमानस्थल चीनको सहयोगमा तयार भएको हुँदा सरकारले सञ्चालनमा ल्याउन नचाहेको ओलीको आशंका

काठमाडौं, २४ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को

अफगानिस्तानविरुद्ध नेपाललाई पहिलो ओभरमै झट्का

काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले पहिलो ओभरमा नै विकेट गुमाएको छ । २६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले खेलको ०.४ ओभरमा विकेट गुमाएको हो ।

एनसेलविरुद्ध सांसद अमरेशले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं,२४ मंसिर । एनसेलको शेयर खरिद बिक्री गरेर नेपालबाट बाहिरिने आजियाटा कम्पनीको निर्णयविरुद्ध स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । शुक्रबार सांसद सिंहले

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं,२४ मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं,२४ मंसिर । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको नाबालिग बलात्कारको मुद्दामा आजपनि सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको एकल इजलासमा परेको मुद्दाको सुनुवाइ सन्दीपका कानुन व्यवसायीको

लोसपाको केन्द्रीय कार्यसमिति बैठक राजेन्द्र महतोले बहिष्कार गर्ने

काठमाडौं,२४ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन

देशभर चिसो बढ्दै, राजधानीमा यस बर्षकै सर्वाधिक चिसो महसुस

काठमाडौं, मंसिर २४ । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहान मापन गरिएको तापक्रम

यी दुई प्रदेशमा बर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौं, मंसिर २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाक अनुसार उक्त प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी