Logo
राष्ट्रिय

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, १३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन्

विस्तृत पढ्नुहोस
प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने

मोरङ, माघ १३ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा

वाग्मती प्रदेश लोकसेवाले माग्यो एक सय ७४ कर्मचारी

काठमाडौं, माघ १३ । चौथो र पाँचौं तहका कर्मचारी माग गरेर परीक्षासमेत सफलतापूर्वक सम्पन्न गरिसकेको बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलोपटक अधिकृतस्तरका कर्मचारी माग गरेको छ । आयोगले छैटौं तहका

गुर्जोको चिया खुवाउँदै करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम पनौतीमा सम्पन्न

काठमाडौं, १२ माघ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले पनौती नगरपालिको हलमा पनौतिका व्यवसायीहरूसंग करको विषयमा रहेका समस्या तथा द्धिविधाहरु समाधान गर्ने उद्वेश्यले बृहत् अन्तरक्रिया गरिएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायीहरूले

उच्च अदालतको मुख्य न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौं, १२ माघ । उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको न्यायापरिषद्को बैठकले तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको हो

मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी

भादगाउँ, १२ माघ: प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको

आठ जिल्लामा एकैसाथ खोप अभियान

जनकपुर, १२ माघ: प्रदेश नं २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन

महाभूकम्पको ‘तस्विर पुस्तक’ अमेरिकामा सार्वजनिक

१२ माघ । नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाएका थिए भने लाखौंको घरबार विहिन भएका थिए । भूकम्पको त्यो कहालीलाग्दो क्षण अहिले पनि

अझै हिउँदे वर्षा भएन

यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन ।

नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

काठमाडौँ, , १२ माघ: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा

सुर्खेत विमानस्थल निर्माण अन्योलमा

– शुरबहादुर सिंह कर्णाली, १२ माघ। सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३०

स्थानीय तहका लागि कर्मचारी माग

वाग्मती, १२ माघ: वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी

Screenshot