Logo
राष्ट्रिय

प्रदेश नं २ खोप अभियान शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, १४ माघ: छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिड–१९ विरुद्धको खोप अभियान आज वीरगञ्जमा विधिवत् रुपमा शुरु भएको छ । नारायणी अस्पताल

विस्तृत पढ्नुहोस
चितवनका तीन ठाउँबाट खोप अभियान शुरु

चितवन १४ माघ। कोभिड–१९ विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो । भरतपुरमा अस्पतलका

वाग्मती खोप अभियानः हेटौँडामा कोभिड–१९ को खोप शुभारम्भ

मकवानपुर, १४ माघ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गरे । मुख्यमन्त्री पौडेलले हेटौँडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन

बलेवा, १४ माघ: ‘विश्वभरिका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा परिकल्पना’ भन्ने उद्घोषका साथ अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । काठेखोला गाउँपालिका–५ र ६ (साबिक बिहुँ गाविस)बाट

पारिश्रमिक नपाएको गुनासो

रसुवा, १४ माघ: निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द

गुर्जोको चिया बनाउने तरिका सिकाउँदै अभियन्ता राजलवट (भिडिओसहित)

काठमाडौं, १४ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया बनाउने विधि सेयर गरेका छन् । उनले आफ्नै नाममा खोलिएको युट्युव च्यानलमार्फत गुर्जोको चिया बनाउने तरिका सार्वजनिक गरेका हुन् ।

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

काठमाडौँ, १४ माघ: कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल

सन् २०२०ः विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

काठमाडौं, माघ १४ । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ। विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन्।

भोली प्रधानमन्त्री ओलीले खोपकेन्द्रको शुभारम्भ गर्ने

काठमाडौं, १३ माघ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोपको भर्चुअल शुभारम्भ गर्ने

चार जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

पोखरा, १३ माघ । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट चार जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताएका छन् । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ

सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनमा

विराटनगर, १३ माघ । आगलागी जस्ता घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरकारले ल्याएको सुरक्षित नागरिक आवास कार्यक्रमबाट प्रदेशका जनता लाभान्वित हुने भएका छन् । सो कार्यक्रमबाट प्रदेश नं १

Screenshot