Logo
विविध

नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ साउन: नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत

विस्तृत पढ्नुहोस
सभामुख सापकोटासँग उर्जामन्त्री भुषालको भेटवार्ता

काठमाडौं, २२ साउन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छिन् । आज सिंहदरबारस्थित् सभामुखको कार्यालयमा पुगेर मन्त्री भुषालले सभामुख सापकोटासँग भेटवार्ता गरेकी हुन्

बस्ती छिर्दै चितुवा : नियन्त्रणका लागि उपकरण र जनशक्तिको समस्या

– वासुदेव पौडेल गण्डकी, २२ साउन: दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

लहान, २२ साउन: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको

यी उपाध्यक्षको ससुराको निधनमा गाउँपालिकाभरका कार्यालयहरु बन्द (सूचनासहित)

काठमाडौं, २२ साउन । तेह्रथुमको एक गाउँपालिकाकी उपाध्क्षको ससुराको निधन हुँदा उक्त क्षेत्रभरका कार्यालय एवं सरकारी संघसंस्थाहरुलाई शोक बिदा दिइएको छ । मेन्छयायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुरा कृष्णप्रसाद

छाडा चौपाया नेपालगञ्जका लागि ठूलो चुनौती बन्दै

नेपालगञ्ज, २२ साउन: नेपालगञ्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशुचौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको

पूर्वसचिवविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्रीको चेतावनी

काठमाडौं, साउन २२। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री त्रिलोचन ढकालले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो चरित्र हत्या गरेको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वसचिव उपाध्यायले

अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध

– खेमराज गौतम गलकोट, २२ साउन : जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी

गृहमन्त्री खाणसँग भिन्न क्षमता भएका व्यक्तिहरुको भेट

काठमाडौं, २१ साउन । गृहमन्त्री बालकृष्ण खाँणसँग भीन्न क्षमता भएका व्यक्तिहरुले भेटवार्ता गरेका छन् । आज (बिहीबार) सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालका भिन्न क्षमता भएका प्रतिनिधिहरुले मन्त्री

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा

– रामबहादुर थापा बागलुङ, २१ साउन : पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम

सात कम्पनी कालोसूचीमा

काठमाडौँ, २१ साउन: सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको

करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी, २१ साउन: जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत

Screenshot