Logo
विविध

नेपालमा कोरोना संक्रमितमा पुरुष बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमित चारजनामध्ये तीन पुरुष छन् । सँसारभरको तथ्यांकले पनि पुरुष बढी संक्रमित भएको देखाएको छ । नेपालमा पनि

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली डिस्चार्ज भई बालुवाटारमा

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गएराति मुटुमा समस्या भएर महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका उनी साँझ डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री

लकडाउनमा ताजा तरकारी पाइएनः मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ

– रमेश लम्साल काठमाडौ, १४ चैत्र । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान

आधा ग्यासको सिलिन्डर बजारमा

काठमाडौ, १४ चैत्र । अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको

आकाशीयो तरकारी र फलफूलको मूल्य, उपभोक्ता मारमा

– सञ्चिता घिमिरे काठमाडौ, १४ चैत्र । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको

दाङका सबै पत्रपत्रिका प्रकाशन बन्द

दाङ, १४ चैत्र । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणको जोखिमका कारण दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक

विदेशबाट घर फर्केकाको तथ्याङ्क सङ्कलनकार्य तिव्र

तनहुँ, १४ चैत्र । शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाअन्तर्गत १२ वडामध्ये आठ वडामा घर घरमा पुगी विदेशबाट घर फर्केका व्यक्तिको तथ्याङ्क लिने गरेको छ । बाह्र जनाको टोली घरघरमा खटाएर

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी, १४ चैत्र । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना४३प २९८

‘दाना पानी अभियान’ मार्फत बोलन्या थलीद्वारा सुकुम्बासी शिबिरमा सहयोग

कैलाली, चैत १४ । बोलन्या थलीले सञ्चालन गरेको आश्रय अड्डाबाट दाना पानी अभियान मार्फत कैलालीस्थित मनोहरा सुकुम्बासी शिबिरमा रहेका झण्डै ७० घरपरिवारलाई खाद्यान्न सामग्री बितरण गरेको छ । विश्वव्यापी कोरोना

यो युद्ध जस्तै हो, पहिलो घेरामा रहनुभएका चिकित्सकहरुको आवश्यकता प्राथमिकतामा-प्रधानमन्त्रीका सल्लाहकार रिमाल

काठमाडौं, १४ चैत्र। प्रधामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कोरोना भाइरसको संक्रमणलाई युद्धको जस्तै अवस्था भनेका छन् । उनले यस अवस्थामा पहिलो घेरामा चिकित्सकहरु भएकाले उनीहरुको आवश्यकता प्राथमिकतामा राखिएको बताए

टोल-टोलमा पुगेर कोरोना परीक्षण हुनुपर्छ- डा. राजभण्डारी

काठमाडौँ, १४ चैत्र। टेकु अस्पतालका चिकित्सक डा. सागरकुमार राजभण्डारीले कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण टोल टोलमा पुगेर गरिनुपर्ने बताएका छन् । संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले

फलफूलको मूल्य आकाशियो

काठमाडौं, १३ चैत्र । कालिमाटी बजारमा खुद्रा मूल्य सूचीभन्दा बढी मूल्यमा फलफूल खरिद गर्नुपर्ने अवस्था बनेको छ । एकातर्फ फलफूलको मूल्य लकडाउन अघिको तुलनामा बढेको छ भने अर्कोतर्फ बढी मूल्यमा