लहान, २४ पुस ; जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट
गलेश्वर, २४ पुस : म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार
बनियानी, २४ पुस : झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना
काठमाडौं, २३ पौष । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश तीनको राजधानी वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपनि त्यसमा बहुमत पनि नपुग्ने भएको छ । नेकपाभित्र पार्टी निर्णयलाई मान्ने पक्षमा दशजना
काठमाडौं, २३ पौष । देशका अधिकांश भागमा वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यकामा दिउँसोबाट वर्षा भएको छ । विहान देखि उपत्यकाको आकाश बादलले ढाकेको थियो । उपत्यकासहित पहाडी
लमजुङ,पुस २३ । लमजुङको मध्यनेपाल नगरपालिका १ स्थित जिता देउरालीमा रहेको बाख्रा तथा लोकल कुखुराको फार्ममा भएको आगलागी २५ खसीबाख्रा र २ सय ७४ लोकल कुखुरा मरेका छन् । मंगलबार
काठमाडौं, पुस २३ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनलाई काठमाडौबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौं, पुस २३ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसमविद्का अनुसार अहिले उत्तरी क्षेत्रबाट हावा चलिरहेकाले काठमाण्डौसहित धेरै ठाउँमा चिसो बढेको छ । मंगलबार दिउँसोसम्म मौसम
काठमाडौं, २२ पौष । मोटरसाइकल चोर्दै गरेको अवस्थामा युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय
काठमाडौं, २२ पौष । कानुन कार्यान्वायन गर्ने प्रहरी अधिकारीहरु नै कीर्ते काण्डमा मुछिन थालेका छन् । संगित बिद्यालया एसपी राजेन्द्र गुरुङ कीर्ते काण्डमा राजिनामा दिएका छन् । आईए उत्तिर्ण गरेको
इलाम, २२ पुस : आगामी माघ २४ र २५ गते यहाँ दलित जनप्रतिनिधिको प्रदेश नं १ स्तरीय भेला तथा दक्षिण एशियाली दलित मिट–२०७६ गरिने भएको छ । प्रदेशका करिब ३५०
नवलपुर, २२ पुस : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर