घोराही, १९ पुस : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा
काठमाडौं, पुस १८ । लामो समयदेखि क्यान्सरबाट पिडित रहदै आएका डडेल्धुराका क्रिकेट खेलाडी केशव सिंहको मृत्यु भएको छ । पछिल्लो समय धनगढीको बोराडाँडीमा दिदीको घरमा बस्दै आएका उनको पाहाड घर
खस्यौली, १८ पुस : रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा लाग्ने महोत्सवले बौद्धकालीन सभ्यतालाई झल्काउने भएको छ । बौद्धकालीन सभ्यतासँग जोडिएको पुरातात्विक भग्नावशेषका रूपमा ठूलो राजाकुवा, रानीकुवा र बुद्धसँग सम्बन्धित भग्नावशेष
निजगढ, १८ पुस : पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्र्याक निर्माणकार्यले तीव्रता पाएको छ ।रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी,
पशुपतिनगर, १८ पुस : आन्तरिक तथा वाह्य पर्यटकको चाप रहने इलामको पाथिभरा, कन्याम र फिक्कल क्षेत्रको सडक बिस्तारले तीव्रता पाएको छ । सो सडक खण्डमा सवारीको चाप वृद्धि भएपछि विस्तारको
काठमाडौं, १८ पुस : सिमसिम पानी परेको छ । सानो पालभित्र सानो कराईमा काठका टुक्रा, भुस बालिएको छ ।ओतभित्रका केही मानिस सुखद् भविष्यको पर्खाइमा छन् । विभिन्न उखु मिलका सञ्चालकबाट
वीरगञ्ज, १८ पुस : खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ । सङ्घीय सरकारले किसानको मात्र धान
काठमाडौं, १८ पौष । देशभर वर्षा भएको छ । काठमाडौं उपत्यकामा विहान देखि अविरल वर्षा भइरहेको छ । निरन्तरको वर्षाले उपत्यकामा चीसो बढेको छ । जनजीवन प्रभावित भएको छ ।
काठमाडौँ, १८ पुस : सामान्य वर्षात्ले उड्डयन क्षेत्रमा सामान्य प्रभाव परेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आंशिकरुपमा प्रभावित भएको छ । अन्तरराष्ट्रिय उडानमा खासै समस्या नरहेको विमानस्थलका
बाँके, १८ पुस : चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ
काभ्रेपलाञ्चोक, १८ पुस : वर्षौंदेखि अवैधानिक (मापदण्डविपरीत)रुपमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वर्षैपिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानीको वैधानिकता नदेखिएपछि
भरतपुर, १८ पुस : चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग