Logo
विविध

कामपाले धर्मपथमा पार्किङस्थल निर्माण नगर्ने

काठमाडौँ, १८ पुस  : काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण

विस्तृत पढ्नुहोस
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

काठमाडौँ, १८ पुस : पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं,पुस १८ । अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको अंग्रेजी नयाँ वर्षको दिन म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको जनाइएको छ। आफु

डडेल्धुरामा भारी हिमपात

डडेल्धुरा, पुस १८ । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी हिमपात भईरहेको छ।बिहीबार रातीबाट सुरु भएको हिमपातका कारण डडेल्धुरा जिल्लासहित पहाडी जिल्लाको जनजिवन कठिन भएको छ ।भीमदत्त राजमार्ग

हिमालमा भारी हिमपात, पहाड र तराईमा वर्षा

काठमाडौं, १८ पौष । देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । काठमाडौं उपत्यकाको आकाश बादलले ढाकिएको छ

प्रदेश राजधानी हेटौंडा कुनै हालतमा नमान्ने अष्टलक्ष्मीको त्यो चेतावनी

काठमाडौं, १७ पौष । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही नेताहरुलाई बोलाउन लगाए । ती मध्ये प्रदेश ३ की इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज

एक लाखको अक्षय कोष स्थापना

पोखरा, १७ पुस : पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । नेपाल प्रेस युनियन कास्कीका निवर्तमान

तरकारी खेतीमा रमाउँदै मुसहर

गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल भएका छन् । उनले बर्षौसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका

अनधिकृत राखिएको पोस्टर हटाइँदै

काठमाडौँ, १७ पुस : काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा

बाजुरामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बाजुरा, १७ पौष । जिल्लाको कालापहडामा जीप र्दुघटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आज कोल्टीबाट धुलाचौरतर्फ गइरहेको जीप कर्णाली नदीमा खसेको हो । बाजुराबाट स्वामीकात्तिक गाउँपालिका प्रहरी इञ्चार्ज

चिसो छल्दै जिम्बु र भोटेजिराको व्यापार

जाजरकोट, १७ पुस : तातो मौसममा यार्सागुम्वा सङ्कलन गरेर आम्दानीको स्रोत बनाउँदै आएका शे फोक्सुण्डो गाउँपालिका– ९ का इमान दुन्दुप गुरुङ अहिले जाजरकोटका गाउँमा छन् । उनी दुई छोरा र

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं, १७ पौष । काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा भएको छ । अहिले उपत्यकामा मध्यम वर्षा भइरहेको छ । वर्षासँगै उपत्यकामा चीसो बढेको छ । विहान देखि उपत्यकाको