Logo
विविध

बलात्कारका आरोपित पक्राउ

सप्तरी । सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता

विस्तृत पढ्नुहोस
फलामे साङ्लोमा बन्धक

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

बलात्कारपछि हत्याः न्याय पाउने हरायो आश

कपिलवस्तु । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले

शिक्षक नहुँदा कम्प्युटर थन्किए

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा

डडेल्धुरा दुर्घटनाःघाईते दुईको मृत्यु, १५ जना अस्पतालमा

अमरगढी १ मङ्सिर ,डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२

सात हजार महिला तथा बालबालिकाको उद्धार

काठमाडौँ,१ मङ्सिर । नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ, उदयपुर, सङ्खुवासभा,

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी रञ्जिताको परिवारलाई राहत

काठमाडौँ,१ मङ्सिर । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखने निवासी चार वर्षीया रञ्जिता लम्सालको परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराइएको छ । तनहुँ डिभिजन वन कार्यालयका अधिकृत केदार

सहकारीबाट सक्षम बन्दै महिला

घोराही । कुनै समय सहकारीमा आबद्ध भएर दैनिक रु २० बचत शुरु गरेका महिलासँग अहिले करीब रु दुई करोडको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला तर घोराही–१८ गिठेपानीमा रहेको एकता

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमक । दमक-रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय

मलेसियामा नेपाली मजदुरको मृत्यु

काठमाडौँ,३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे

सालकको खबटासहित पक्राउ

काठमाडौँ,३० कात्तिक । दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई