काठमाडौं, २३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गरेका छन् ।
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ
काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजलाई भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले श्रद्धाञ्जली दिएका छन् । २२ साउनमा उनको पार्थिव शरीरलाई आचार्यले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । राजदूत
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमार्फत मानवअधिकार उल्लंघनका घटनामा दोषीलाई कारवाही एवं पीडितलाई न्याय दिलाउने मामिलामा नेपाल सरकारले हेलचक्र्याईं गरेको ठहर अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाको छ
१) ब्लड क्यान्सर पिडित रोल्पाकी ५ बर्षीय बालीका मियुङ्ग पुन मगर उपचार अभियानको पत्रकार सम्मेलन समयः दिउँसो ११ : ४५ बजे २) भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी
सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको
काठमाडौं । झ्याप्प दार्ही र हसिलो मुहार । आधा झरिसकेको कपाल । पानीमा रुझ्दै नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाका भतिजा तथा केशव प्रसाद कोइरालाका छोरा निरञ्जन कोइरालाले फोटो
काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले २० साउनको दिउँसो चितवनस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेकोे हो । सोमबार
मकवानपुर। रक्सी पार्न बन्द गर्नेलाई सहयोग शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रीबितरण नियन्त्रण नयाँं अभियान सुरु गरेको हो । गाउँपालिकाद्वारा घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण
पर्वत: पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ । पर्वत
सर्लाही । असार अन्तिम साता आएको बाढीले बगाएको हुलाकी सडकको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निरीक्षण गरेका छन्। बाढीले कौडेना गाउँपालिकाअन्तर्गत हुलाकी सडकखण्डमा ठूलो क्षति पु¥याएको थियो ।
मकवानपुर । ५० हजार घुससहित कर्मचारी पक्राउ परेका छन् । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत ९आठौं० चन्दनकुमार अमात्यले उद्योग दर्ता गर्न आइइइ प्रतिवेदन स्वीकृत गर्ने