भक्तपुर, २९ साउन । सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम
गौशाला, २८ साउन । भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर
पाल्पा, २८ साउन । तानसेनको बडीज्ञानटोलमा जीपको ठक्करबाट घाइते बनेकी तानसेन–६ बर्तुङ्की ४८ वर्षीया कमला पाण्डेयको मृत्यु भएको छ । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचाररत पाण्डेको आज बिहान ४ बजे
बिमल गौतम : तुलसीपुर २७ श्रावण । मानवअधिकार तथा शान्ति समाज दाङका नवनिर्वाचित सभापती शरद रेग्मीलाई आज तुलसीपुरमा स्वागत तथा सम्मान गरिएको छ । रिपोटर्स क्लव नेपाल दाङ , रेडियो सञ्जिवनी
बागलुङ, २७ साउन । अवैध लागूऔषध बनाउन प्रयोग गरेको भन्दै प्रहरीले ताराखोला गाउँपालिका–४ र ५ मा लगाइएको गाँजा लेकाली भाँगो फडानी गरेको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी
नवलपरासी, २७ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा प्यूठानको लिवाङ–८ घर भई
काठमाडौं, २६ साउन । युवा गैर सरकारी संस्था महासंघ नेपालको आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दुई दिने राष्ट्रिय युवा नेतृत्व सम्मेलन काठमाण्डौको सिनामंगल एभियसन म्युजियममा सुरु भएको छ । श्रावण
काठमाडौं, २६ साउन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यही साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता–२०७५ गर्ने भएको छ
काठमाडौं, २६ साउन । संघीय राजधानी काठमाडौंमा रहेका नेपाली कांग्रेस निकट जाजरकोटीहरुको भेलाले शनिबार जाजरकोट–काठमाडौं सम्पर्क समिति गठन गरेको छ । विपी स्मृति भवन सानेपामा नेपाली कांग्रेसका महा समिति सदस्य
काभ्रेपलाञ्चोक, २६ साउन । भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् । बनेपा
काठमाडौँ, २६ साउन । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल
काठमाडौँ, २५ साउन । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । लतिलपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको निधन भएको उनका भाइ पुष्पनिधि दाहालले जानकारी