Logo
विविध

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली (तनहुँ), २१ असोज । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ ।

विस्तृत पढ्नुहोस
पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ, २१ असोज । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर

विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छ : सांसद चौधरी

काठमाडौ, २१ असोज । प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउछन् । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक–पटक सरकारको ध्यानाकर्षण गराएका सांसद चौधरीले खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याए

तुइन चुडिँदा कर्णाली नदीमा खसेर मुगुका मक्करसिंह नेपाली बेपत्ता

हुम्ला,, २१ असोज । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार

जनकपुरको बिग मार्टमा आगलागी

धनुषा, २१ असोज । जनकपुरको रामानन्दचोकस्थित रहेको जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायत

गाईको गोबरबाट अगरबत्ती र दियो

कैलाली, २१ असोज । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन

सोफा हब काठमाडौंको दशैँ अफरः सोफा किन्दा स्कुटर उपहार !

काठमाडौं, २० असोज । काठमाडौं र चितवनमा सञ्चालित सोफा हबले दशैँ अफर सार्वजनिक गरेको छ । ‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ अगाडि बढेको सोफा

स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष हो : सांसद न्यौपाने

काठमाडौं, असोज २० । विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहेकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य छिन् । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना

नेपालगञ्जमा अहिले बिहान ९ निषेधाज्ञा, कर्फ्यु हट्यो

काठमाडौं, असोज २०। जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा जारी गरेको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सुचना जारी गर्दै बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो

जाडो शुरू हुन थालेसँगै बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन, असोज २०। गत जेठमा लेक चढेका बागलुङका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायत क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्। लेकमा

हुम्लामा कोदो बाली विकास एवं प्रवर्धन कार्यक्रम आयोजना

हुम्ला, १९ असोज । कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

खोटाङ, १९ असोज । काठमाडौँबाट सोलुखुम्बुका लागि उडान भरेका सात हेलिकोप्टरले खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा

Screenshot