Logo
विविध

दुर्गम गाउँमा प्रसूति गृह

-नृपेन्द्रबहादुर मल्ल

मुगु, १८ असोज । सुन्दा अचम्म लाग्ने एउटी आमा १६ पटक सुत्केरी हुनु चानचुने कुरा होइन । स्थानीय बाम गाउँकी ७० वर्षीया बदमकला बुढा सुत्केरी

विस्तृत पढ्नुहोस
भारतबाट आउनेका लागि सहायता कक्ष

बैतडी, १८ असोज । चाडपर्वलाई लक्षित गर्दै भारतीय नाकासहित बैतडीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँ र तिहारका बेला यात्रुहरुलाई गन्तव्यमा पु¥याउन सहयोग गर्ने उद्देश्यले भारतसँगको

‘पोषणयुक्त बाली उत्पादन हुने क्षेत्रमा कुपोषण हुनु दुर्भाग्य’

कर्णाली, १८ असोज । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताएका छन् । नेपालकै दुर्गम

एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन शुक्रबारदेखि

काठमाडौँ, १८ असोज । नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र

गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

गोरखा, १८ असोज । लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक

तातोपानी नाकामा चहलपहल बढ्यो

चौतारा (सिन्धुपाल्चोक), १८ असोज । दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका

दुर्घटनामा एक जनाको मृत्यु

खलङ्गा (दार्चुला), १८ असोज । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १

दसैँका लागि माटोका सामग्री तयार हुँदै

भादगाउँ (भक्तपुर), १८ असोज । भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण

काठमाडौँ, १८ असोज । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति

चट्याङसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत

काठमाडौँ, १८ असोज । विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ । ती

पाँच हजार श्रमिक परिवारलाई ‘सुधारिएको चुलो’ वितरण

झापा, १८ असोज । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले झापालगायत कोशी र मधेस प्रदेशको आठ जिल्लाका विपन्न तथा श्रमिक परिवारलाई खाना पकाउने एलपी ग्यासको विकल्पको रुपमा ‘सुधारिएको चुलो’ वितरण गरेको

गिद्ध संरक्षणमा सघाउ पुर्याउन तीन पशु औषधिमा प्रतिबन्ध लगाइने

काठमाडौँ, १८ असोज । नेपाल सरकारले गिद्ध संरक्षणमा सहयोग पुर्याउन एसेस्लोफेन्स र केटोप्रोफेन तथा टक्सिक ‘भेटरिनरी नन–स्टरोइडल एन्टी–इन्फ्लाम्मटोरी ड्रग्स’ प्रतिबन्ध गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले भारत र

Screenshot