Logo
विविध

जलयातायातलाई यात्रु पाउन मुस्किल

-नारायण विक

गल्याङ, १९ कात्तिक । कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुुलो जलविद्युुत परियोजना कालीगण्डकी ‘ए’ मा

विस्तृत पढ्नुहोस
खाद्यले समयमै धान खरिद गरेपछि किसान खुसी

दोधारा चाँदनी (कञ्चनपुर), १९ कात्तिक । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान उत्साहित

पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

दमौली, १९ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यालयमा वनस्पति विज्ञान अध्ययनरत विद्यार्थीले सयपत्री फूलखेती गरेका

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

लेखनाथ (कास्की), १९ कात्तिक । उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती

भूकम्पपीडितका लागि तरुण दलले रक्तदान गर्ने

काठमाडौँ, १९ कात्तिक । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले भोलि कात्तिक २० गते सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला

धनगढी–दिपायल द्रुतमार्गमा कालोपत्र गरिँदै

गोदावरी (कैलाली), १९ कात्तिक । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ । सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ ।

बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा

तनहुँ, १९ कात्तिक । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको

जनशक्ति नहुँदा बाली भित्राउन समस्या

ढोरपाटन (बागलुङ), १९ । यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरी कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ

‘अञ्जिला’ छायाङ्कनमा

काठमाडौँ, १९ कात्तिक । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अञ्जिला’को निर्माण गरिएको छ । गत सातादेखि खेलाडी सुब्बाकै जन्मथलो इलामको आइतबारे आसपासमा

भूकम्पबाट अवरुद्ध सडक खुला

जाजरकोट, १९ कात्तिक । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी

भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

भोजपुर, १९ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई

घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी

राँझा (बाँके), १९ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पु¥याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई

Screenshot