Logo
विविध

हुलाकी राजमार्गको पुल अधुरै

-रिपोर्टर्स नेपाल/संवाददाता

राजविराज (सप्तरी), १ कात्तिक । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन

विस्तृत पढ्नुहोस
लुलाङमा तीन महिनापछि बल्यो बिजुली

म्याग्दी, कार्तिक १ । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह असार अन्तिम साता बगाएको थियो

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

काठमाडौँ, १ कात्तिक । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी

ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

काठमाडौँ, ३० असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

दसैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि…

खोटाङ, ३० असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै

पाटनमा भूकम्पले जीर्ण बनेका सम्पदा अझै त्रिपालमुनि

ललितपुर, ३० असोज । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा ऐतिहासिक सम्पदा छन् । विसं २०७२ को भूकम्पले क्षति पु¥याएका अधिकांश सम्पदा पुनः निर्माण भए पनि केही अझै पुनः

सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ

काभ्रेपलाञ्चोक, ३० असोज । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र अर्थात् महाभारत पर्वत शङ्खलापारि (डाँडापारि) लाई केही वर्षदेखि ‘दुर्गम’ भन्न छाडियो । सडक, विद्युत्, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवन । सडकबाहेकका

सहुलियत पसलमै छैन चिनी

–ऋषिराम बराल/रासस लेखनाथ (कास्की), ३० असोज । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षेत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे ।

माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी, ३० असोज । दसैंँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल

मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता

काठमाडौँ, ३० असोज । यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी

गलकोट (बागलुङ), ३० असोज । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ

आज तेस्रो नवलपुर बालिका सम्मेलन हुँदै

मध्यविन्दु (नवलपरासी), ३० असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा आज तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका

Screenshot