Logo
विविध

निगमद्वारा दोस्रोचरणको ‘टैंक ट्रक लकिङ’  शुभारम्भ

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, १ भदौ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरवात गरेको छ । निगमको प्रादेशिक कार्यालयमा आज

विस्तृत पढ्नुहोस
बङ्गलादेशी पर्यटकलाई विमानस्थलमा स्वागत

काठमाडौँ, १ भदौ । जहाज चार्टर्ड गरेर नेपाल भ्रमणमा आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमान बङ्गलादेश एयरलाइन्सबाट काठमाडौँ ओर्लिएका एक सय ४५ पर्यटकलाई नेपाल पर्यटन

बाँदरबाट क्षति रोक्न वैकल्पिक बाली

पर्वत, १ भदौ । गाउँको बस्ती पातलो भइसकेको छ । घरभन्दा मानिसको सङ्ख्या कम हुँदै गएको अवस्था छ । गाउँ बस्तीलाई वन्यजन्तुले कब्जा गर्न थालेपछि बाली लगाउन छाडेर बाँझै रहेको

मनाङका किसानले स्याउ टिप्न थाले

मनाङ, १ भदौ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न

विकासमा फड्को मार्दै निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

जानकी (बाँके), १ भदौ । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान

कोका–कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

काठमाडौं, १ भदौ । कोका–कोला युथ डाइलग इभेन्ट सम्पन्न भएको छ । युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको हो । ग्लोकल प्रा. लि.

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो

जाजरकोट, १ भदौ । अर्थ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जा दिने विषयमा ह्रास कट्टीको विषयमा सहमति नदिँदा काममा बिलम्ब हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले

विपद् न्यूनीकरण गर्न जुट्दै स्थानीय तह

–पूर्ण विके तनहुँ, १ भदौ । वर्षायाम सुरु भएसँगै तनहुँमा ठूला नदीहरु मादी, सेती र मस्र्याङ्दीको बहावले जमिन कटान र पहिरोको जोखिमले तनहुँका अधिकांश बासिन्दा नराम्ररी प्रभावित बनेका छन् ।

वन पैदावारबाट २० करोड आम्दानी

गण्डकी, १ भदौ । वन पैदावार बेचेर गण्डकी प्रदेशका सामुदायिक वन उपभोक्ता समूहले गत आवमा २० करोड ३९ लाख ८७ हजार पाँच सय २३ आम्दानी गरेका छन् । ११ लाख

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

गलकोट, १ भदौ । बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

त्रिवेणी, १ भदौ । करिब तीन दशकअघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरी खोलिएको कावासोती – कुमसोत–बोझापोखरी सडक स्तरोन्नतिको काम नसकिँदा चालक तथा यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यस

Screenshot