Logo
विविध

रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए

-रिपोर्टर्स नेपाल/संवाददाता

रुकुम पश्चिम, भदौ १ । रुकुम पश्चिमको दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–११ र आठबिसकोट नगरपालिका–६ मा दुई पुरुषको

विस्तृत पढ्नुहोस
पहिराले मेचीराजमार्ग अवरुद्ध

ताप्लेजुङ, भदौ १ । गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात

प्रभु साहद्वारा शहिद स्मृति भवनको उद्घाटन, आधुनिक शैक्षिक अस्पताल सञ्चालन हुने

काठमाडौं, ३२ साउन । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले रौतहटको मौलापुरमा शहिद स्मृति भवनको उद्घाटन गरेका छन् । सो भवन उद्घाटनसँगै अब मौलापुरमा शैक्षिक अस्पताल संचालन

बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा

दमौली (तनहुँ), ३२ साउन । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध

पानीको जार र बोतलमा तोकेभन्दा बढी मूल्य नलिन आग्रह

काठमाडौँ, ३२ साउन । नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले

दूधमा अनुदानपछि उत्पादन बढ्यो

रुकुमपश्चिम, ३२ साउन । पशु अस्पताल तथा पशुसेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर  पाँच अनुदान दिने गरेको छ

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

तनहुँ, ३२ साउन । बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरेको केबलकार सम्पन्न भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

काठमाडौँ, ३२ साउन । हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ । तीनरचार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो ।

सामुदायिक वनबाट आम्दानी गर्दै उपभोक्ता

देउखुरी (दाङ), ३२ साउन । दाङका केही सामुदायिक वनमा रहेका खाली जग्गामा कुरिलो खेती गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन

गत आवमा आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ, ३२ साउन । सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो

बाँदरपीडित किसान भन्छन् : ‘न समय बच्यो न मकै’

गलकोट (बागलुङ), ३२ साउन । बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस

सडक अवरुद्ध हुँदा जलविद्युत् आयोजनाको काम प्रभावित

म्याग्दी, ३२ साउन । बेनी–दरवाङ सडक पहिराका कारण दैनिकजसो अवरुद्ध हुँदा म्याग्दीको पश्चिमी क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् र

Screenshot