Logo

प्रभु साहद्वारा शहिद स्मृति भवनको उद्घाटन, आधुनिक शैक्षिक अस्पताल सञ्चालन हुने



काठमाडौं, ३२ साउन । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले रौतहटको मौलापुरमा शहिद स्मृति भवनको उद्घाटन गरेका छन् । सो भवन उद्घाटनसँगै अब मौलापुरमा शैक्षिक अस्पताल संचालन हुने भएको हो ।

मौलापुर नगरपालिकामा निर्मित उक्त शहिद स्मृति आधुनिक भवन शैक्षिक अस्पताल संचालनको लागि झण्डै २५ करोड़ लागत लागेको छ । शहरी डिभिजÞन वीरगन्जले भवन बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot