Logo
विविध

उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्दै प्राधिकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ साउन । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन

विस्तृत पढ्नुहोस
कोदो दिवस २०८० मनाइयो

धुलिखेल, १६ साउन । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ । ‘कोदोका बहारः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ भन्ने नाराका साथ मण्डनदेउपुरस्थित स्थानीय मिलन

खोलामा फोहोर फाल्नेलाई जरिवाना

म्याग्दी, १६ साउन । बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर

फराकिलो बनाइँदै नगरका मुकाम

बलेवा, १६ साउन । नगरका मुकाम रहेका बजार क्षेत्रको सडक फराकिलो बनाउन बागलुङ र जैमिनी नगरपालिकाले सक्रियता बढाएका छन् । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारमा नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र रहेका संरचना

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नारासहित युवा संघद्वारा रातमाटे फनपार्कमा वृक्षारोपण

काठमाडौं, १६ साउन । राष्ट्रिय युवा संघ चितवनको आयोजनामा रातमाटे फनपार्कमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल राप्ती नगर कमिटीको समन्वयमा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने मूल नाराको

सिरहाको गोलबजारमा युवकको शव फेला

लहान, १६ साउन । सिरहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिका—२ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहरीले जनाएको

शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट

नेपालगञ्ज, १६ साउन । बाँकेका विभिन्न बालसुधार गृहमा रहेका बालकको शैक्षिक अधिकारका लागि नेपालगञ्ज उच्च अदालतमा रिट निवेदन दायर भएको छ । दुई सय ४८ बालक रहेको बालसुधार गृहमा विद्यालय

धान रोपाइँ गर्न दमकल प्रयोग

पर्सा, १६ साउन । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो । किसानले खेतमा पानी

गड्यौला मल उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर, १६ साउन । रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन

तीन दिनपछि सहिदमार्ग सञ्चालन

रुकुम (पूर्व), १६ साउन । रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम (पूर्व) को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा झरेको पहिराको कारण

रामपुरको अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण

रामपुर (पाल्पा), १६ साउन । रामपुर नगरपालिका पाल्पाले अव्यवस्थित बसोबासीका लागि जग्गाधनी प्रमाण पुर्जा वितरणको काम सम्पन्न गरेको छ । नगरपालिकाभित्र सात सय दुई घरघडेरीको जग्गाधनी प्रमाण पुर्जा वितरण भएको

इजाजत नलिई नापतौल यन्त्र प्रयोग व्यापारीविरुद्ध मुद्दा दायर

वीरगन्ज, १६ साउन । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९/८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयले कम नापतौलमा

Screenshot