Logo
विविध

एक वर्षमा तीन सय घरमा खानेपानी

-रिपोर्टर्स नेपाल/संवाददाता

दैलेख, १२ साउन । जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा तीन सयभन्दा बढी घरमा खानेपानीको धारा जडान गरी खानेपानीको पहुँच विस्तार गरेको छ ।

विस्तृत पढ्नुहोस
बिरामीको मृत्युपछि अस्पतालमा तनाव

चितवन, १२ साउन । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ । चितवनको खैरहनी नगरपालिका–१० बडगाउँकी

उपचार गरिरहेको भिडियो बिरामीको मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह

ललितपुर, (गोदावरी), १२ साउन । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ  बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा.

लमजुङमा दुई सय ९१ घरेलु उद्योग दर्ता

लमजुङ, १२ साउन । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा दुई सय ९१

मुलुकी फौजदारी कार्यविधि संशोधन विधेयक पारित नगर्न आग्रह

काठमाडौँ, १२ साउन । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटगरी  संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को संशोधन विधेयकप्रति ध्यानाकर्षण गराएको

ठेचोका सुकुम्वासीलाई निस्सा वितरण

पाटन, १२ साउन । गोदावरी नगरपालिका-१२ ठेचोका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र वडा १२ का अध्यक्ष जगत महर्जन, जिल्ला समन्वय समिति सदस्य शोभा

पर्यटकलाई ‘पनौती हेरिटेज पासपोर्ट’

धुलिखेल, १२ साउन । के तपाईं काभ्रपलाञ्चोकको पनौती घुम्न जानुभएको छ ? यदी छैन भने पनौतीमा घुम्नका लागि जाने र कहाँ बस्ने भन्ने समस्या हट्ने भएको छ । यसका लागि

सवारी दुर्घटनामा दुईको मृत्यु

  काठमाडौँ १२ साउन । काठमाडौँको चन्द्रगिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुलीमा सवारी साधन दुर्घटना हुँदा दुईको मृत्यु भएको छ  । आज विहान बा १० च ३५४६ नंको भ्यान सडकबाट करिब

दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार

काठमाडौँ, १२ साउन । दिगो विकास र तथा सुशासन समितिले  भ्रष्टाचार निवारण र सुशासन प्रवद्र्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

महेन्द्रनगर, १२ साउन । कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा

जलेश्वरमा ‘हरित अभियान’

महोत्तरी, १२ साउन ।  जलेश्वर नगरपालिकाले ‘हरित अभियान’अन्तर्गत एक लाख २५ हजार नयाँ बिरुवा रोप्ने भएको छ । चालू आवको साउन महिनाभित्रै उक्त सङ्ख्यामा वृक्षरोपण गरिने नगरप्रमुख सुरेश साह सोनारले

एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण

जानकी, १२ साउन । बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक

Screenshot