Logo
विविध

विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ साउन । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको

विस्तृत पढ्नुहोस
ग्रामीण सडकमा हेरालु परिचालन

गोरखा, ४ साउन । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

काठमाडौँ, ४ साउन । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज, ४ साउन । वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको

कोशी प्रदेशमा दुर्घटनामा कमी

झापा, ४ साउन । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।

निगमका कार्यकारी निर्देशक थानी ‘बेस्ट म्यानेजमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौं, साउन ४ । नेपाल इन्जिनियरिङ एसोसिएसनले नेपाल आयल निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीलाई बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मान गरेको छ। पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै एसोसिएसनको

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं, साउन ४ । दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका

नेपालगञ्ज भन्सारमा लक्ष्यको ६२ प्रतिशत राजस्व असुली

राँझा, ३ साउन  । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली

नगरकोट सिमाङ्कन समस्या समाधान गर्न  समिति गठन

काभ्रे, ३ साउन । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमास्थलमा अवस्थित पर्यटकीय क्षेत्र नगरकोटमा बषौंदेखिको सिमाङ्कन समस्या समाधानार्थ चार नगरका जनप्रतिनिधि सम्मिलित एक समिति गठन गरिएको छ । गठित समितिले अनुगमन निरीक्षण

तनहुँमा उद्योग दर्तामा कमी

दमौली, ३ साउन । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष

किसानका खेतमा ‘सिरिञ्ज’

तुलसीपुर, ३ साउन । तुलसीपुर उपमहानगरपालिका– १०,११ र १२ का किसानको खेतमा अस्पताल तथा होटलजन्य फोहर पुग्ने गरेका छन् । त्यहाँका किसानले पटक–पटक सो विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको गुनासो

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता

रोल्पा, ३ साउन । रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्येरू ५६ करोड १५ लाख

Screenshot