Logo
विविध

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ चैत । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या

विस्तृत पढ्नुहोस
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

काठमाडौँ, ९ चैत । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला,

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

काठमाडौँ, ९ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको

आँधीखोलामा ‘हप्तामा दुई घण्टा’ अभियान

काठमाडौँ, ९ चैत । धार्मिक एवं ऐतिहासिक महत्वको आँधीखोलाको संरक्षण तथा सरसफाइ गर्न ‘हप्तामा दुई घण्टा’ अभियान थालिएको छ । प्रत्येक शनिबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म वालिङस्थित आँधीखोलाको संरक्षण

जहाजमा चढ्दा महिला, ओर्लिदा पुरुष !

काठमाडौं, चैत ९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताप्लेजुङ-काठमाडौं उडानमा शंकास्पद गतिविधि देखिएसँगै आइतबार उडानका चालक दलको बयान लिएको छ। प्राधिकरणले बयानका लागि ताप्लेजुमा कार्यरत ग्राउण्ड स्टाफलाई काठमाडौंमा बोलाइसकेको प्रवक्ता

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

महोत्तरी, ८ चैत । बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमाकैदगर्न व्यस्त छन्

वल्र्ड ह्यापिनेस रिर्पोट २०२३ मा नेपाल ७८ औ स्थानमा

काठमाडौं, ८ चैत । विश्व खुसी दिवसको अवसरमा सार्वजनिक वल्र्ड ह्यापिनेस रिर्पोट २०२३ मा नेपाल ७८ औ स्थानमा उक्लिएको छ । १३७ राष्ट्र सम्मिलित यो सुचिमा फिनल्याण्ड पहिलो स्थानमा रहेको

हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो

काठमाडौँ, ८ चैत । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात

भरतपुर महानगर : सडक निर्माण तीब्र

काठमाडौँ, ८ चैत । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म

कोशी प्रदेशका किसानलाई दूधमा अनुदान दिइँदै

काठमाडौँ, ८ चैत । कोशी प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका किसानलाई प्रदेश सरकारले प्रतिलिटर रु दुईका दरले अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा गाईपालन गरेर दूध उत्पादन गर्दै

मदन भण्डारी राजमार्गमा सन्तान्नब्बे पुल निर्माण सम्पन्न

काठमाडौँ, ८ चैत । पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रुपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न भएको छ । जम्मा एक सय ८५ पुल निर्माण गर्नुपर्नेमा झन्डै आधा सकिएको

अनधिकृत संरचनामा डोजर

काठमाडौँ, ८ चैत । पाटन बजारमा रहेका अनधिकृत संरचना पाटन नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ । पाटन नमूना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु

Screenshot