Logo
विविध

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२ साउन । नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा४ख

विस्तृत पढ्नुहोस
काभ्रेमा तीन वर्षपछि डेङ्गु–सङ्क्रमण

काठमाडौँ,२ साउन । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा

काठमाडौँ,२ साउन । देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म

बाँदरबाट बाली जोगाउनै मुस्किल

काठमाडौँ,२ साउन । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन् । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थालेका थिए

‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’

काठमाडौँ,२ साउन । कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई

लामो समयपछि कोरोनाबाट एक जनाको मृत्यु

सुनसरी, २ साउन । गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे

कहिले आउला बागलुङमा पानी

काठमाडौँ,१ साउन । कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् ।

शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

काठमाडौँ,१ साउन । बेलौरी नगरपालिकाले शोभा ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि कार्य अगाडि बढाएको छ । नगरपालिकाले ताल संरक्षण गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणलाई अगाडि बढाएको छ ।

सिञ्जामा फेरि हाटबजार सुरु

काठमाडौँ,१ साउन । विसं १८४६ पूर्वको तत्कालीन् शक्तिशाली सिञ्जा राज्यका बेलादेखि प्रयोग हुँदै आएको आएको ‘हाट’ शब्दले आफ्नै इतिहास बोकेको छ । दक्षिण भारत र उत्तर चीनलाई आकर्षण गर्ने गरी

एकलैनी बजारमा “साउने व्यापार”

राँझा, १ साउन । चुरापोतेलगायत सौन्दर्यका सामग्री किनमेल हुँदै आएको नेपालगञ्जको एकलैनी बजारमा साउन महिना सुरु भएसँगै व्यापारिक माहोल बढेको छ । चुरापोते र मेहन्दीको किनमेल गर्ने महिलाको भीड बढ्दै

सुन्दर बनेपा बनाउन ‘फुटपाथ व्यवस्थित’ अभियान सुरु

काठमाडौँ,१ साउन । बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीका जवान हातमा कुचो लिएर बनेपा बजारको सडक दायाँबायाँ छरिएका फोहर सफा गर्न व्यस्त रहे । उनीहरु जम्मा भएका फोहरलाई सँगै गुडिरहेको

कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

काठमाडौँ,१ साउन । कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यसवर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पु¥याइएको छ । चितवन, तनहुँ

Screenshot