Logo
पत्रपत्रिका बाट

शाहविरुद्ध चारवटा फरक कसुरमा मुद्दा चलाउन सीआईबीको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १८ । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले

विस्तृत पढ्नुहोस
पर्यटकको औसत खर्च निकालिँदै

काठमाडौँ, फागुन १८। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चबारे अध्ययन सुरु गरेको छ। बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ

पौडेल र नेम्वाङ मत माग्न व्यस्त

काठमाडौं, फागुन १८। राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र

वार्षिक परीक्षा आयो पुस्तक आएन

काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ

सर्वोच्चले प्रधानन्यायाधीश कहिले पाउँछ ?

काठमाडौं, फागुन १७ । सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ। संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढाउने

अर्थतन्त्र नाजुक, रकमान्तर गरेर अनावश्यक खर्च गर्दै सरकार

काठमाडौं, फागुन १७ । सोमबारमात्र राजीनामा दिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व नउठेपछि बजेट कटौतीको घोषणा गरेको धेरै भएको छैन् । अर्थमन्त्री पौडेलले गत वर्षको जति पनि

बागमतीमा एमाले फागुन २५ को प्रतीक्षामा

हेटौंडा, फागुन १७ । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) तत्काल अलग नहुने भएको छ । एमालेले बागमती प्रदेशमा तत्काल सरकार नछाड्ने भएको हो । केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछाड्ने

आन्तरिक श्रमबजारमै विदेशी श्रमिकको भर

काठमाडौं, फागुन १७ । स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै दैनिक औसत दुई हजार दुई सय युवा रोजगारीको खोजीमा श्रमस्वीकृति लिएरै विदेशिन्छन् । अध्ययन वा भ्रमण भिसामा विदेश जाने र भारत

फनपार्क भाडा प्रकरण : दुई पूर्वमन्त्रीसहित नौ जना दोषी

काठमाडौं, फागुन १७ । विशेष अदालतले भृकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा दुई पूर्वमन्त्रीसमेत नौ जनालाई दोषी ठहर गरेको छ । अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङलाई दोषी ठहर गरेको हो

संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को

‘मन्त्री बनाउन मापदण्ड’

काठमाडौं, फागुन १७ । नेपाली कांग्रेसले सरकारमा पठाउन आन्तरिक मापदण्ड बनाउने भएको छ । सरकारमा पठाएका मन्त्रीहरूले प्रतिफल दिनेगरी काम गराउन मन्त्री छनोटमा मापदण्ड बनाउने विषयमा सभापति शेरबहादुर देउवा सकारात्मक

सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू

काठमाडौं, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससहितको नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू