Logo
पत्रपत्रिका बाट

पेस्तोल नपड्किँदाको पीडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ मंसिर । पदक चुम्दा धेरै खेलाडी रोएको दृश्य स्वभाविक मानिन्छ । ती हर्षमिश्रित आँसु हुन्छन् । खुसी र भावना प्रस्फुटित भइरहेको हुन्छ त्यस्तो रुवाइमा । बुधबार

विस्तृत पढ्नुहोस
फागुनभित्र ५० प्रतिशत बजेट खर्च गर्नेपर्ने

काठमाडौं, मंसिर १९ । फागुन मसान्तभित्र ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भएपछि विकास बजेट धेरै भएका मन्त्रालयलाई चुनौती थपिएको छ। चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षापछि प्रधानमन्त्री कार्यालयले मन्त्रालयमा पठाएको

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ, १९ मंसिर । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार गरेको जानकारी

बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएपछि

काठमाडौं, मंसिर १९ । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा

भ्रमण वर्षकै सदस्य अलमल्ल

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक महिनाभन्दा कम समय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २७ दिनपछि जनवरी १ मा भ्रमण वर्ष उद्घाटन गर्ने कार्यक्रम पनि

समायोजनले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ, १९ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चार वर्षको कार्यकाल फागुन मसान्तबाट सकिँदै छ । कार्यकाल सकिन लागे पनि कांग्रेसले १४ औं महाधिवेशनको तालिका अहिलेसम्म

काम नगर्ने ठेकेदार कम्पनीलाई स्पष्टीकरण

काठमाडौं, मंसिर १९। प्रधानमन्त्रीको कार्यालयले विकास निर्माणमा सक्रियता देखाउँदै ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय

अव घरबाटै पुलिस रिपार्ट

काठमाडौं, मंसिर १९ । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल

‘उम्किन्छन्’ काम नगर्ने ठेकदार

काठमाडौँ, १९ मंसिर । प्रदेश ३ का विभिन्न जिल्लामा करोडौंका आयोजना अलपत्र छन्। ठेकदार सम्पर्कमै नआएपछि कतिपय ठाउँमा नयाँ सम्झौता गरिएको छ। तर, राजनीतिक आडमा ठेक्का लिएर काममा लापरवाही गर्ने

‘दोस्त’ को स्वर्ण

काठमाडौँ, १९ मंसिर । मन्जुरी जनाएको भए अनुपमा मगर अहिले नेपाली सेनाको ब्यारेकभित्र हुन्थिन् । उनले स्वतन्त्र रूपमा जिउन चाहिन्, जसबाट आफ्ना इच्छा पूरा हुन्थ्यो । उनको रहर थियो कराते खेल्ने । त्यही

‘कसरी बिर्सूं, कसरी जाऊँ घर ’

काठमाडौँ, १९ मंसिर । नौ वर्षसम्मको यौनशोषणबाट मुक्ति पाएपछि दुइटा दसैँ बिते तर उनी घर गएकी छैनन् । काठमाडौंमै जागिर खाँदै बसेकी छन् । ‘गाउँको याद कति आउँछ कति तर छरछिमेकले के

बुद्धिमान पाख्रिन हत्याकाण्ड द्वन्द्वकालको दुःखद नजिर

काठमाडौँ, १९ मंसिर । दुई र डेढ वर्षका छोरीहरू मस्त निद्रामा थिए। बुद्धिमान पाख्रिन र उनकी पत्नी शान्ति पनि सुत्ने तर्खरमा थिए। २०५९ मंसिर ९ गते राति करिब सवा नौ

Screenshot