Logo
पत्रपत्रिका बाट

किन पोखराबाट लेखनाथ टुक्र्याउन खोजिँदै छ ?

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, असार २२ । लेखनाथ नगरपालिका पुनस्र्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित

विस्तृत पढ्नुहोस
दाहालमाथि गठबन्धन नरम

काठमाडौं, असार २१। सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको

एसईई नतिजामा सुधार

काठमाडौं, असार २१। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा बिहीबार प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत

बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुग्यो, २५ जना वेपत्ता

काठमाडौं, असार २१ । यस वर्ष मनसुन शुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ ।

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, असार २१ । नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि शुरू हुने गरी केन्द्रीय समिति बैठक अह्वान गरेका हुन्।

अधिकांश मन्त्रालयको रिपोर्टकार्ड कमजोर, सचिव बैठकका १२ निर्णय कार्यान्वयनमा आउलान् ?

काठमाडौं, असार २१ । वर्तमान सरकारका अधिकांश मन्त्रालयको कार्यप्रगति विवरण (रिपोर्टकार्ड) कमजोर देखिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनाको अवधिमा धेरैजसो मन्त्रालयको कार्यप्रगति कमजोर देखिएको

दलहरूको लेखापरीक्षण : कागजात नै नजाँची विज्ञ टोली फिर्ता

काठमाडौं, असार २१ । राजनीतिक दलहरूको आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन जाँच्न खटाइएको महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली आफैँले मागेका थप कागजात अध्ययन नै नगरी अन्तिम प्रतिवेदन तयार गरेर फर्केको छ। निर्वाचन

राहत तथा पुनर्स्थापना सामग्री तयार

काठमाडौं, असार २१ । मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा

निष्क्रिय भयो मिटरब्याज अध्यादेश

काठमाडौं, असार २१ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा

आज दस वर्षयताकै लामो दिन

काठमाडौं, असार २१ । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय

शवमा ‘बार्गेनिङ’

जनकपुरधाम, असार २१ । जनकपुरधामको एउटा निजी अस्पतालमा एक जना रोगीको मृत्यु भएपछि ५ लाख रुपैयाँमा मिलापत्र भएको छ । पैसा लिएर यहाँका विभिन्न अस्पतालमा मिलापत्र गराउने कार्य एक वर्षमै

एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका

मकवानपुर, असार २१। मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो