Logo
पत्रपत्रिका बाट

केही नेताले मन्त्री पद नछाड्ने बताएपछि एकीकृत समाजवादीमा विवाद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ। नेकपा एसबाट सरकारमा

विस्तृत पढ्नुहोस
बागमतीका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभरको प्रकोप, १ हजार १९ वटा सुँगुररबङ्गुर मरे

काठमाडौं, जेठ २३ । वागमती प्रदेशका जिल्लाहरूमा अफ्रिकन स्वाइनफिभर रोगले निकै क्षति पुर्‍याउन सक्ने देखिएको छ। उक्त रोगका कारण हालसम्म कम्तीमा १ हजार १९ वटा सुँगुर तथा बङ्गुर मरेको सरकारी

मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत्ः क्यान

काठमाडौं, जेठ २३। विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जेठ १६ गते हवाई

१० महिनामा ५ लाखलाई श्रमस्वीकृति

काठमाडौं, जेठ २३। चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको

कर्जामा झुक्याउने बीओकेप्रति सर्वसाधारणदेखि सेलिब्रिटीसमेत असन्तुष्ट

काठमाडौं, जेठ २३। सस्तो ब्याजदरको लोभ देखाई कर्जा दिई बिनाजानकारी ब्याज बढाएर ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डूप्रति सर्वसाधारण मात्र नभई सेलिब्रिटीहरूसमेत ठगिएका छन् । लोभ देखाई कर्जा वितरण

भित्रियो मनसुन, औसतभन्दा बढी पानी पर्ने

काठमाडौं, जेठ २३। यस वर्षको मनसुन एक साताअघि नै नेपाल आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो विशेष बुलेटिन जारी गर्दै पूर्वी नेपालमा मनसुन प्रवेश गरेको जनाएको हो ।

आठ महिनामै मन्त्री परिवर्तन

काठमाडौं, जेठ २३। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा भागबन्डा मिलाउन आठ महिनामा नै आफ्ना मन्त्री परिवर्तन गर्ने भएको छ । पार्टीभित्र नेताहरूको आन्तरिक व्यवस्थापन गर्न पालैपालो मन्त्री बनाउन लागिएको

असार १ बाट मतदाता नामावली दर्ता खुल्दै

काठमाडौं, जेठ २३ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै

अर्थमन्त्रीबाट बजेटका विवादित कार्यक्रमको प्रतिरक्षा

काठमाडौं, जेठ २२ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि सरकारले ल्याएको बजेटमा करीब एक दर्जन कार्यक्रम विवादित बनेपछि त्यसको प्रतिरक्षामा अर्थमन्त्री जनार्दन शर्मा उत्रिएका छन् । वृद्धभत्ता दिने

‘गर्व गर्नलायक पूर्वाधार तयार’

काठमाडौं, जेठ २२ । निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ। आन्तरिक पूर्वाधारतर्फका सबै काम सकिएपछि विमानस्थल हवाई उडान र

लोकतान्त्रिक गठबन्धन बनाउन प्रस्ताव

काठमाडौं, जेठ २२ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी संसदीय निर्वाचनअघि नै लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन या तालमेल गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार भएको भेटवार्तामा

सर्वोच्चको आदेश सरकारले नमान्ने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ

Screenshot