Logo
पत्रपत्रिका बाट

संविधानसभा निर्वाचनमा लडेका नेता वडाध्यक्षमा पराजित !

काठमाडौं २४ असार । इलाममा स्थानीय तहको दोस्रो चरण निर्वाचनको सबै मत परिणाम आइसकेको छ । बीस वर्षपछि भएको निर्वाचनमा राजनीतिक दलले सक्रिय रुपमा उम्मेदवारी

विस्तृत पढ्नुहोस
मेलम्ची खानेपानीको पाइपबाट बागमतिको पानी वितरण गरिने

काठमाडौं, असार २२ । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीबवासीलाई

पुरोहितको झोँक : श्रीमतीले चुनाव हारेपछि जजमान बहिष्कार

काठमाडौं, असार २२ । श्रीमतीले चुनाव हारेको झोकमा यहाँका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ । पुरोहित हरिप्रसाद दाहालकी पत्नी

कम्ब्याट ड्रेसको अभावमा सशस्त्र प्रहरी

काठमाडौं, असार २२ । सशस्त्र प्रहरी प्रधान कार्यालयले ३ वर्षदेखि आफ्ना जनशक्तिलाई कम्ब्याट ड्रेससहितका अति आवश्यकीय लत्ताकपडा उपलब्ध गराउन सकेको छैन । ठेकेदार र निर्णय प्रक्रियाा संलग्न अधिकारीबीच अपारदर्शी खरिद

१५० तह जित्ने अनुमान गरेको नेपाली कांग्रेस १२० को हाराहारिमा सिमित

काठमाडौं, असार २२ । स्थानीय तहको दोस्रो चरण निर्वाचनमा १५० स्थानीय तह जित्ने अनुमान गरेको कांग्रेसले अनुमानअनुसार जित हात पार्न सकेन । ११७ स्थानमा जित हात पारेको कांग्रेस अहिले पाँच

माओवादी केन्द्रले मन्त्री टुङ्गो लगायो

काठमाडौं, असार २२ । माओवादी केन्द्र शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्ती हुने थप नेताहरुको नाम टुंग्याएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा

प्रदेशसभाको चुनाव असोज ३० गते गर्ने तयारी

काठमाण्डौ, असार २२ । निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । आयोगले असार मसान्तभित्र प्रदेश

राजपाको अबको बाटो : दल दर्ता लगत्तै विभाजन

असार २३, काठमाण्डौँ राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । यो खबर चिरञ्जीवी ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन् । निर्वाचन आयोगमा दल दर्ता र विधानमा

बाढिको त्रासमा महाकाली नदी छेउका बासिन्दा

२३ असार, काठमाण्डौ चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की

दर्ता छुट दिइएका ९४ गाडी १० वर्षदेखि माओवादी नेताको अधिनमा

  काठमाण्डौ, असार २३ शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई

वर्षाले अति प्रभावित उपत्यकाका सडकहरु

असार २३, काठमाण्डौ घाम र पानी दुवै सहन नसक्ने राजधानी क्षेत्र अहिले वर्षादको पिडा खेपिरहेको छ । अस्तव्यस्त सडक र ढल–पानी निकासको उचित व्यवस्था नहुँदा एकैछिन पानी परे पनि सडक

ज्ञानेन्द्रको जन्मदिनमा शुभकामना दिन जुलुस निकालिने

काठमाण्डौ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आज (शुक्रबार) ७१ औं जन्मदिन मनाउँदैछन् । शाहले जन्मदिनका अवसरमा निर्मल निवास महाराजगंजमा आफन्त तथा शुभचिन्तकलाई निम्तो नै दिएर जन्मदिन मनाउन लागेका हुन्