Logo

बाढिको त्रासमा महाकाली नदी छेउका बासिन्दा



२३ असार, काठमाण्डौ
चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ । तनि दिनयता नियमितजसतो भईरहको बर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगागढ सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिंदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot