Logo
पत्रपत्रिका बाट

संयमित भएर बजेट ल्याएका छौं, लक्ष्य पूरा हुन्छः अर्थमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १७ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संयमित भएर ल्याएको भन्दै यसको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् । आर्थिक वर्ष

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने

काठमाडौं, जेठ १६ । आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा

जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड

काठमाडौं, जेठ १६ । सरकारले मुलुकको व्यापार खाटा कम गर्ने लक्ष्यका साथ जडीबुटी खेती प्रवर्द्धन र जडीबुटीको निर्यातमा जोड दिएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत सरकारको स्वीकृतिमा औषधिजन्य

यी जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

काठमाडौं, जेठ १६ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।

२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे

काठमाडौं, जेठ १६ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना

करमा छुटै छुट

काठमाडौं, जेठ १६ । सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई करमा

तारा एयरको विमान दुर्घटनाः दिनभरको खोजी प्रयास व्यर्थै

काठमाडौं, जेठ १६ । पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन (एनएईटी) विमान आइतबार बिहान दुर्घटना भएको छ । चालक दलका ३ र १९ यात्रुसहित उडेको विमान कहाँ दुर्घटना

१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटः महत्वाकांक्षी तर कार्यान्वयन चुनौतीपूर्ण

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा बजेट सार्वजनिक

बजेट सकारात्मक, कार्यान्वयन पक्ष चुनौतीपूर्णः निजी क्षेत्र

काठमाडौं, जेठ १६ । सरकारले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नयाँ बजेटप्रति प्रतिक्रिया दिँदै निजी क्षेत्रले यो बजेट समग्रमा सकारात्मक भए पनि कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताएको

बजेट कार्यान्वयनमा सरकार चुक्यो

काठमाडौं, जेठ १५ । आर्थिक वर्ष २०७९/०८० को आय-व्यय विवरण आज सार्वजनिक गर्न लागेको गठबन्धन सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा भने पूर्णतः असफल देखिएको छ। जेठ मध्यसम्मको तथ्यांकलाई आधार

सार्वजनिक ऋण वृद्धि दर खुम्चियो सामाजिक क्षेत्र विकासमा असफल

काठमाडौं, जेठ १५ । अघिल्ला चार वर्षदेखि चुलिँदै आएको मुलुकको सार्वजनिक ऋणको वृद्धिदर यो वर्ष केही खुम्चिएको छ। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले तीन वर्षमा ७ खर्ब रुपैयाँभन्दा बढी सार्वजनिक

फेल हुने चिकित्सक बढ्दै

काठमाडौं, जेठ १५ । चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास