Logo
पत्रपत्रिका बाट

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १८ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्।

विस्तृत पढ्नुहोस
चिकित्सा शिक्षामा शुल्क वृद्धि

काठमाडौं, जेठ १८ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी

मेलम्चीको पानी अब कात्तिकदेखि

काठमाडौं, जेठ १८ । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द

भित्रभित्रै बाम गठबन्धनको प्रयास !

काठमाडौं, जेठ १८ । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन्

गाउँपालिकाको नमुना भवन

सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७०

स्थानीय तह निर्वाचनमा ‘धाँधली’ भयो–लोसपा

काठमाडौं, जेठ १८। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहको निर्वाचनमा धाँधली भएको निष्कर्ष निकालेको छ । स्थानीय तहको मत परिणाम सार्वजनिक भएको केही समयपश्चात् मंगलबार लोसपा अध्यक्ष महन्थ ठाकुरले

आईजीपी नियुक्ति विवादको अन्तिम सुनुवाइ ३० जेठमा

काठमाडौं, जेठ १८। नेपाल प्रहरीको महानिरीक्षक (आईजी)पी नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइको पेसी आगामी ३० जेठका लागि तोकिएको छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले

विशेष अदालतको अनौठो फैसला

काठमाडौं, जेठ १८। विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिमा माओवादी केन्द्र

काठमाडौं, जेठ १८। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थानीय तहबाटै समाजवादको आधार तयार गर्ने रणनीतिअनुसार अगाडि बढेको छ । स्थानीय तहमा पार्टीमा निर्वाचित जनप्रतिनिधिलाई परिचालन गरेर पार्टीको रणनीति पूरा

चुनावताका निकालिएको ६ अर्ब अझै प्रणाली बाहिरै

काठमाडौं, जेठ १८। स्थानीय तहको निर्वाचनको घोषणापछि वाणिज्य बैंकहरूबाट बाहिरिएको रकम पुनः भित्रिन थालेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार जेठ महिनामा मात्रै वाणिज्य बैंकहरूको निक्षेप १३ अर्बले बढेको छ

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीको मृत्यु

चितवन, जेठ १७ । घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी

६ महिनामै तीन पटक फेरिए सचिव

काठमाडौं, जेठ १७ । एउटा मन्त्रालयमा ६ महिनामै ३ पटकसम्म सचिव फेरिएका छन्। यसबाट स्थायी सरकार मानिएको प्रशासन संयन्त्र अस्थिर बनेको छ। खानेपानी मन्त्रालयमा ६ महिनामा ३ पटक सचिव फेरिएका

Screenshot