काठमाडौं १६ असार । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव
काठमाडौं १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको
काठमाडौं १६ असार । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड कर्नर’ नोटिस गरेको छ । भक्तपुरका प्रकाश लामिछानेलाई मंगलबार इन्टरपोलले ‘रेड
काठमाडौं १६ असार । स्थानीय तहको दोस्रो चरण निर्वाचनको प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । दुवै दलले बझाङका एक/एक गाउँपालिका प्रमुखमा जितेर विजयी
काठमाडौं १५ असार । बझाङको जयपृथ्वी नगरपालिका–२ को पाण्डु मावि मतदान केन्द्रमा एकजना अशक्तको मत वारिसले हालिदिएपछि कांग्रेस र एमाले कार्यकर्ताबीच बिहानै झडप भयो । त्यसपछि पाँचसय भन्दा बढी मतदातालाई
काठमाडौं १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुग्नुभएको थियो ।
काठमाडौं १५ असार । हिजो निर्वाचनको सुरक्षा व्यवस्था गर्ने क्रममा दाङमा ज्यानको प्रवाह नराखी निर्वाचनस्थलबाट बम टिपेर फाल्ने प्रहरी हबल्दारलाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले दाङमा
काठमाडौं १५ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनविरुद्ध राजपा नेपालले गरेको बन्दखप्रति २ नम्बर प्रदेशमा आक्रोश व्यक्त गरिएको छ । निर्वाचन नभएपनि राजपाले बन्दको आह्वान गरेको भन्दै जनकपुरमा केही
काठमाडौं १५ असार । तीन प्रदेशका ३३४ तहका १५ हजार ३८ प्रतिनिधि छान्न बुधबार भएको निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको छ । स्थानीय तहको दोस्रो चरणअन्तर्गत प्रदेश नं. १,
काठमाडौं १५ असार । प्रदेश १, ५ र ७ स्थित ३३४ स्थानमा आज सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले नै पहिलो शक्तिका रुपमा स्थापित हुने प्रक्षेपण नीजि
काठमाडौं १५ असार । राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए । आजको नागरिकमा यो
काठमाडौं १५ असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ । जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र