Logo
पत्रपत्रिका बाट

पहाड उक्लदै मधेस केन्द्रित दल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २७ । स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई–मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर

विस्तृत पढ्नुहोस
निर्वाचनको मौका छोपी मूल्यवृद्धि

काठमाडौं, बैशाख २७ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने

शिक्षालयमा दुई दिन बिदाबारे एक/दुई दिनमा निर्णय हुँदै

काठमाडौं, बैशाख २७ । सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय

नक्कली चुरोट रोक्न माग

काठमाडौं, बैशाख २७ । चुरोटको चोरी पैठारी बढ्दा स्वदेशी उत्पादन मर्कामा परेको सम्बद्ध व्यवसायीले बताएका छन् । नक्कली चुरोट खुला रूपमै काठमाडौं, तराई भेगमा विक्री वितरण हुँदै आएको भन्दै यसलाई

१८ बैंकको सीडी रेसियो अझै ९० प्रतिशत माथि

काठमाडौं, बैशाख २७ । सञ्चालनमा रहेका २७ मध्ये १८ ओटा वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि देखिएको छ । यो नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तभित्र कायम

भगौडा कैदीको सर्वोच्चबाट व्याख्या

काठमाडौं, बैशाख २७ । सर्वोच्च अदालतले भागेका कैदीको हकमा सजाय हुने व्यवस्थाको विषयमा पूर्णइजलासको फैसलाले थप व्याख्या गरेको छ । सर्वोच्चको नयाँ व्याख्या आएसँगै यसअघि कारागारबाट कैदी भागेमा हुने सजाय

२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा

काठमाडौं, बैशाख २७ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी,

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

काठमाडौं, बैशाख २७ । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन

मौन अवधि आज राति १२ बजेबाट

काठमाडौं, बैशाख २७ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु

तीन करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर

काठमाडौं, बैशाख २६ । युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक कन्सल्टेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले

मतदातामा आएको परिवर्तन

काठमाडौं, बैशाख २६ । विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।

स्थानीय निर्वाचनः २०७९ भरतपुरमा प्रतिस्पर्धा पेचिलो

काठमाडौं, बैशाख २६ । भरतपुर महानगरपालिकाको निर्वाचनलाई राष्ट्रियस्तरबाट निकै महत्वका साथ हेरिएको छ। केन्द्रको समेत ध्यान आफूतिर खिच्न सफल यो महानगरपालिकाको चुनावी चर्चा विशेष रूपमा भइरहेको छ। कसले जित्ने यकिन

Screenshot