Logo
पत्रपत्रिका बाट

काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २ । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल

विस्तृत पढ्नुहोस
नेपालमाथिको इयूको हवाई प्रतिबन्ध कहिलेसम्म?

काठमाडौं, फागुन २ । नेपालको हवाई क्षेत्र असुरक्षित भएको र नागरिक उड्डयन क्षेत्रमा प्रशस्त विकृति रहेको भन्दै युरोपेली संघ (ईयू)ले नौ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाउन सरकारी निकायले बेवास्ता गर्दै

तत्कालीन प्रधानन्यायाधीशलाई महाअभियोगबाट बचाउने प्रधानन्यायाधीशमाथि नै महाभियोगको डन्डा

काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आइतबार महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिए । सत्तारूढ दलका ९८ जना सांसदहरूले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले

अनुशासन बिर्सिंदै सशस्त्र प्रहरी, महानिरीक्षक आउँदा एआइजी नेताको घरमा

काठमाडौं, फागुन १ । सुरक्षा निकायमा सांगठनिक चेनअफ कमान्ड र अनुशासनलाई महत्वपूर्ण मानिन्छ। सुरक्षा निकायमा संगठन प्रमुख विदेश जाँदा वा फिर्ता हुँदा निमित्तको कार्यभार सम्हालेका कमान्डर बिदाइ र स्वागतका लागि

कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो

काठमाडौं, फागुन १। कोरोना महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट तीव्र रूपले फैलँदासमेत वैदेशिक रोजगारीमा जानेको संख्या झन बढेको छ । पहिलो र दोस्रो लहरको महामारीको बेला वैदेशिक रोजगारीमा जाने क्रममा

कांग्रेसको बाँकी जिल्ला अधिवेशन फागुन १३ गते

काठमाडौं, फागुन १। नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी जिल्ला कार्यसमितिको अधिवेशन फागुन १३ गते हुनेभएको छ । १४औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन गरेको तीन महिना बितिसके पनि १६ जिल्लाको अधिबेशन

विप्लवको जनकारबाहीप्रति सरकारको आपत्ति

काठमाडौं, फागुन १ । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच यसअघि भएको सम्झौता कार्यान्वयनबारे शनिबार वार्ता भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

काठमाडौं, फाल्गुन १ । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको

१७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं, फाल्गुन १ । विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ । पछिल्लो पटक नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे (पूर्वी टिमोर) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव

काठमाडौं, फाल्गुन १ । अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु

विपन्नलाई बैंकहरूको साढे ३ खर्ब कर्जा

काठमाडौं, फाल्गुन १ । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको गणना विधिलाई परिवर्तन गरेपछि बैंकहरूले