Logo
पत्रपत्रिका बाट

सडक र सदन दुवैतिर एमाले हावी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ६ । प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसद्लाई छलेर

विस्तृत पढ्नुहोस
हिन्दकुश हिमनदीको ८० प्रतिशत हिउँ लोप हुने खतरा

काठमाडौं, असार ६ । विश्वको तापमान बढ्ने वर्तमान दर कायम रहिरहे यो शताब्दीको अन्त्यसम्ममा हिन्दकुश क्षेत्रका हिमनदीमा ८० प्रतिशत हिउँ घट्ने एक अध्ययनले देखाएको छ। नेपालसहित आठ राष्ट्र सदस्य रहेको

‘प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल ख्याल गरिएन’

काठमाडौं, असार ६ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको उच्चस्तरीय भेटमा छोरी गंगा दाहाललाईसँगै राखिएको विषयप्रति सांसदले आपत्ति जनाएका छन्। समितिको बैठकमा

घोराही सिमेन्टका सञ्चालक जेल जान सक्ने

काठमाडौं, असार ६। घोराही सिमेन्ट इन्डस्ट्रिजको आईपीओमा लगानीकर्ताको चलखेलको रहस्य क्रमशः खुल्दै गएको छ । नियमक निकायले सर्वसाधारण लगानीकर्तालाई झुक्याउने गरी कम्पनीका सञ्चलकको गतिविधिमाथि छानबिन गरिरहेको छ भने कसुर प्रमाणित

कर फर्स्योटमा अनियमितता : छ अर्ब बिगो, नौ वर्ष कैद सजाय

काठमाडौं, असार ६ । विशेष अदालतले कर फर्स्योट आयोग कर फर्स्योट आयोगका तत्कालीन पदाधिकारीलाई छ अर्ब रुपैयाँभन्दा बढी बिगो असुल उपरको आदेश गरेको छ । राज्यले पाउनुपर्ने कर कानुनविपरीत मिनाह

एक करोडमा नयाँ सहर !

काठमाडौं, असार ५ । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सार्यो। पछि नयाँ सहरको

ताप्लेजुङमा तीनको मृत्यु, तीन बेपत्ता : चार करोडभन्दा बढीको क्षति

ताप्लेजुङ, असार ५। निरन्तर वर्षासँगै गएको बाढीपहिरोमा परेर ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ, भने तीन जना बेपत्ता भएका छन् । त्यस्तै, एकको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

संखुवासभा बाढीपहिरो : अझै २० जना सम्पर्कविहीन

संखुवासभा, असार ५ । बाढी र पहिरोमा परी सम्पर्कविहीन भएका २१ जनामध्ये सोमबार हेवा खोला किनारमा १ जनाको कम्मरमुनि आधा शरीर भएको अवस्थामा शव फेला परेको छ । संखुवासभामा बाढीपहिरोमा

तीन वर्षमा कुल भर्ना दर बढ्यो

काठमाडौं, असार ५ । विगत तीन वर्षमा पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहमा विद्यार्थी भर्ना दर बढेको छ । आर्थिक वर्ष २०७६ देखि २०७९ सम्मको तथ्याङक विश्लेषण गर्दा तुलनात्मक रूपमा

विपद् व्यवस्थापनको १ अर्ब २ करोड थन्कियो- निकासा भएको १ अर्ब खै ?

काठमाडौं, असार ५ । विपद् व्यवस्थापन र दैवीप्रकोप व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जिल्लामा १ अर्बभन्दा बढी निकासा भए पनि त्यसको वास्तविक हिसाब किताब छैन । विपद्

एक वर्षमा तीन अर्थमन्त्री, बजेटको लक्ष्य अधुरै

काठमाडौं, असार ५ । चालु आर्थिक वर्षको बजेट ल्याउनदेखि कार्यान्वयनको जिम्वेवारीमा तीन जना अर्थमन्त्रीले भूमिका निर्वाह गरे पनि बजेटले राखेको अधिकांश लक्ष्य अधुरै रहेका छन् । यो आर्थिक वर्षमा जनार्दन

एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रक्रिया टुङ्ग्याउने

काठमाडौं, असार ५ । महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि