Logo
पत्रपत्रिका बाट

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १८ । काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको

विस्तृत पढ्नुहोस
लाइसेन्स ट्रायल खुलाउने तयारी

काठमाडौं, साउन १८ । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि

सर्वोच्चमा स्वचालित पेसी प्रणाली कहिले?

काठमाडौं, साउन १८ । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित समितिले जिल्लादेखि सर्वोच्च अदालतसम्म स्वचालित पेसी प्रणाली हुनुपर्ने सुझाव दिएको छ । तर, सर्वोच्चमा भने सो प्रणाली कहिलेदेखि लागू हुन्छ

‘हस्ताक्षर’मा अड्कियो एमाले एकता

काठमाडौं, साउन १७ । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार

श्रमिकलाई सधैं समस्याः ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

काठमाडौं, साउन १७ । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि

उपत्यकामै व्यवस्थित हुन सकेनन् खोप केन्द्र

काठमाडौं, साउन १७। भक्तपुर दधिकोट बस्ने ५३ वर्षीया लक्ष्मी शर्मा पौडेल बिहानैदेखि खोप लगाउने आसमा लाइनमा बसिन। उनले दिउँसोसम्ममा पनि खोप लगाउन पाईनन। अन्त्यमा खोप नलगाई घर फर्किन । गाम्चाचोकदेखि

सोलु करिडोरमा पुनः अवरोध

उदयपुर, साउन १७ । जिल्लाको कटारी नगरपालिका–४, मरुवा क्षेत्रमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको विषयलाई लिएर स्थानीयवासीले पुनः अवरोध गर्न सुरु गरेका छन् । स्थानीयवासीले उक्त

ज्येष्ठ नागरिकमैत्री नीति जरुरी

काठमाडौं, साउन १७ । ज्येष्ठ नागरिक सम्बद्ध सङ्घ, संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाई कार्यान्वयन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । स्थानीय सरकारसँग साधन, स्रोत, जनशक्ति र बजेटसमेत भएकाले

घट्न थाले फोरजी इन्टरनेटका प्रयोगकर्ता

काठमाडौं, साउन १७ । पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् । नेपाल दूरसञ्चार

‘प्रदेश २ को विकासका लागि कनेक्टिभिटी’

वीरगञ्ज, साउन १७। प्रदेश २ को आर्थिक सम्भाव्यता दोहनका लागि सीमावर्ती भारतीय राज्यहरूसितको कनेक्टिभिटीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेश २ का ८ ओटै जिल्लाको सिमाना भारतसित जोडिएकाले सीमावर्ती

राजस्व परामर्श समितिको पहिलो सुझाव प्रतिवेदनः आंशिक रूपमा कार्यान्वयनमा

काठमाडौं, साउन १७ । नेपाल राजस्व परामर्श समितिको पहिलो प्रतिवेदनलाई सरकारले आंशिक रूपमा सम्बोधन गरेर कार्यान्वयनमा लगेको छ । आयकर, भ्याट, अन्तःशुल्कका क्षेत्रमा समितिले गरेका सिफारिशमा अर्थ मन्त्रालयले बजेटमार्फत सम्बोधन

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौंं, साउन १७ । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले

Screenshot