Logo
पत्रपत्रिका बाट

बालबालिकालाई सङ्क्रमणबाट जोगाउनुपर्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौंं, साउन १७ । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर

विस्तृत पढ्नुहोस
कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

काठमाडौं, साउन १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका

मधेसमा शक्तिशाली बन्दै उपेन्द्र

लहान, साउन १६ । ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार

खीर खाने दिन ७५ प्रतिशत बढी दूध बिक्री

काठमाडौं, साउन १६ । साउन १५ अर्थात् खीर खाने दिन । परम्परादेखि खीर खाने दिनका रूपमा मनाउँदै आएको यो दिन अर्थात् साउन १५ लाई खीर दिवसका रूपमा मनाउने सरकारले घोषणा

भदौ १६ मै महाधिवेशनको उद्घाटन गर्न चाहन्छुः देउवा

काठमाडौं, साउन १६ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो¥याएका छन् । उनले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ,

ठाकुरः प्रधानमन्त्री छोडे तर छोडेनन् मुद्दा

काठमाडौं, साउन १६ । महन्थ ठाकुर राजनीतिमा सिधा र लप्पनछप्पन नगर्ने स्वभावको रहेको उनी निकटस्थ बताउँछन् । ‘ठाकुरजी शान्त, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । प्रधानमन्त्री बन्न

यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा

काठमाडौं, साउन १६ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ ।

सक्रिय संक्रमित एक महिना यताकै उच्च

काठमाडौं, साउन १६ । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू?

काठमाडौं, साउन १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं, साउन १६ । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन

मन्त्रीको टुङ्गो शीर्ष नेतृत्वले लगाउने

काठमाडौ, साउन १५। सरकारलाई पूर्णता दिन एवं मन्त्रीहरूको नाम टुङ्गो लगाउने जिम्मा अब सत्तारूढ दलका शीर्ष नेतामा आएको छ । सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बिहीबार भएका छलफलपछि यस्तो निष्कर्ष आएको

पिउने पानीमा समस्या धेरै

काठमाडौं, साउन १५ । प्रशोधित पिउने भनेर बिक्री वितरण गरिने जार तथा बोतलका पानीको गुणस्तरमा समस्या देखिएको छ । ले बिहीबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७र७८ मा अनुुगमन गरी

Screenshot