Logo
पत्रपत्रिका बाट

उपत्यकाका अस्पतालमा उपचारको नयाँ व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ। यी

विस्तृत पढ्नुहोस
गाँस कटाएर श्रमिकले पठाए सिलिन्डर

काठमाडौं, जेठ १ । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले

नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको जटिल अवस्थामा अहिले सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनस्वास्थ्यविद,

अक्सिजन प्लान्टसहितको अस्पताल

भक्तपुर, जेठ २ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शैयाको नगर अस्पताल निर्माण गर्ने भएको छ । दस शैयाको आईसीयू, १५ शैयाको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू),

समुदायस्तरमा फैलियो कोरोना ( ‘चेन ब्रेक’ गर्न कर्फ्यू लगाऔंः व्यवसायी

विराटनगर, जेठ २ । । समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी र तिनका संगठनले मोरङ जिल्लाभर लागू हुनेगरी कम्तीमा दुई साता कफ्र्यू लगाउन माग

इटहरीमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन

सुनसरी, जेठ २ । कोरोना संक्रमित बढ्दै गएपछि इटहरीमा अक्सिजनको व्यवस्थासहित ५० शैयाको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । इटहरी उपमहानगरपालिकाले ६ शøयाको कोभिड अस्पतालसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो

ड्राफ्टरटिटीबाट सिफारिशविना स्वास्थ्य सामग्री आयात गर्न पाइने

काठमाडौं, जेठ २ । नेपाल राष्ट्र बैंकले कोभिड उपचारमा सघाउने स्वास्थ्यसँग सम्बन्धित सामग्री ड्राफ्ट तथा टीटीबाट सिफारिशविना आयात गर्न पाइने व्यवस्था गरेको छ । यस्ता सामग्री आयातमा तत्काललाई सटही सुविधा

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं, जेठ २ । काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । ५० अर्ब १४ करोड लगानीमा

विद्युत् उत्पादन कम भए पेनाल्टी नलाग्ने

काठमाडौं, जेठ २। नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका पुराना आयोजनाहरूबाट हाइड्रोलोजीका कारण विद्युत् उत्पादन कम भएमा प्रवर्द्धकलाई पेनाल्टी नतिराउने निर्णय गरेको छ । विद्युत् नियमन आयोगसँगको विभिन्न चरणको

कालोसूचीमा पर्ने ग्राहकको संख्या बढ्दै

काठमाडौं, जेठ २। सरकारले निषेधाज्ञा लगाएको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ग्राहकको संख्या बढेको देखिएको छ । चालू आर्थिक वर्षको १० महीनासम्ममा ५ हजार ८५ जना पुगेको छ

कोरोना महामारीको असरः वीरगञ्ज भन्सारले भेट्टाउन सकेन राजस्व लक्ष्य

वीरगञ्ज, जेठ २। कोरोना महामारीले वैदेशिक व्यापार घटेपछि त्यसको असर भन्सारले उठाउने राजस्वमा देखिएको छ । आयातनिर्यात कारोबारका आधारमा मुख्य नाकास्थित वीरगञ्ज भन्सारले बितेको वैशाख महीनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेन

महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं, जेठ २ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी,