Logo
पत्रपत्रिका बाट

सिलिन्डरका लागि बिरामीका आफन्तको हानथाप

धनगढी, जेठ ३ । सुदूरपश्चिम प्रदेशका अस्पतालमा बिरामीका आफन्त एक थान अक्सिजन सिलिन्डरका लागि तड्पिनुपर्ने अवस्था छ । उनीहरुका लागि एक थान सिलिन्डर हात पार्नु

विस्तृत पढ्नुहोस
भोजभतेरले घरघरमा पुग्यो संक्रमण

बागलुङ, जेठ २ । वैशाख पहिलो दिन बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले गाउँमा पीसीआरका लागि स्वास्थ्यकर्मी बोलाउँदा धेरैको गाली खाए । भारतबाट आएका ४ युवकबाट कोरोना संक्रमण फैलिएको आशंकामा

जरुरी प्रकृतिको विवादको सुनुवाइ जारी

काठमाडौं, जेठ २ । कोभिड–१९ को संक्रमण बढेको अवस्थामा पनि सर्वोच्च अदालतले संवैधानिक इजलासको क्षेत्राधिकारअन्तर्गत पर्ने जरुरी प्रकृतिको रिट निवेदनको दर्ता र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता

एमालेमा सहमति बन्दै, जसपामा विवाद चुलिँदै

काठमाडौं, जेठ २ । विभाजनको डिलमा पुगिसकेको एमालेको विवाद तत्काललाई हल भएसँगै एक महिनाका लागि सत्ताको दौडधुप रोकिएको छ ।एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको

वीर अस्पतालको कन्तबिजोग शय्या छ अक्सिजन छैन

काठमाडौं, जेठ २ । सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा

कोरोना कहरमैः रातो मच्छिन्द्रनाथको रथ तानियो

काठमाडौं, जेठ २ । कडा सुरक्षाको घेराबीच बुंगद्यों अर्थात् रातो मच्छिन्द्रनाथको रथ शनिबार पुल्चोकबाट करिब २ सय मिटर परसम्म तानिएको छ । उपत्यकाको सबैभन्दा लामो रथयात्राका रूपमा रहेको यस यात्रालाई

सोमबारदेखि टेलिकमको ‘भीओएलटीई’ परीक्षण

काठमाडौं, जेठ २ । नेपाल टेलिकमले सोमबारदेखि आफ्ना प्रयोगकर्ताका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) सेवा परीक्षण सुरु गर्ने भएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजीरएलटीई नेटवर्कमा आधारित

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित

काठमाडौं, जेठ २। नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना

‘उपचारमा कमी हुनुहुँदैन’

काठमाडौं, जेठ २। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको महामारी साझा समस्या रहेको बताउनुहुँदै यस लडाइँमा सक्रिय सहभागी हुन सबैसँग आग्रह गरेका छन् । अहिलेको महामारीको सामना गर्न सकिने दृढता व्यक्त

प्रदेश २ मा सरकारविरुद्ध प्रदर्शन

लाहान, जेठ २ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रीपाठी र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्

कोरोना विपतमा उठेनन् सहयोगी हात

काठमाडौं, जेठ २ ।विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग

निर्देशिका मिचेर राजदूत सिफारिस

काठमाडौं, जेठ २ । सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना