Logo
पत्रपत्रिका बाट

महामारीमा उत्पादन र आपूर्तिः समन्वय भएकाले सहज, निषेधाज्ञा लम्बिए सकस

काठमाडौं, बैशाख २१ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण रोक्न सरकारले अहिलेसम्म ४१ जिल्लामा निषेधादेश जारी गरिसकेको छ । मुख्य बजार काठमाडौं

विस्तृत पढ्नुहोस
दक्षिण एसियामा ‘सेफजोन’मा भुटान

काठमाडौं, बैशाख २१ । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप

बाग्मती किनारमै ‘चिता’

काठमाडौं, बैशाख २१ । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं, बैशाख २१ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् । संघीय

दोब्बर मूल्यमा मास्क बेच्नेलाई जरिवाना

काठमाडौं, बैशाख २० । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ । विभागको

राजनीतिको नयाँ कोल्टे

काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै अवस्थामा विश्वासको मत लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही प्रयोजनका लागि आइतबार वैशाख २७ गतेका लागि

पोखरेलले अपनाए टिकाउ हुने सूत्र

बुटवल, बैशाख २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि

एकै टोलका तीन बालक मृत भेटिएपछि गाउँ शोकमग्न

दाङ, बैशाख २० । दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका तीन बालक हराएपछि टोलमा खैलाबैला भयो । उनीहरु कतै फेला नपरेपछि प्रहरीलाई जानकारी गराइयो । हराएको तीन दिनपछि शनिबार राति ती बालकको

राष्ट्रपति भण्डारीद्धारा प्रतिनिधिसभाको अधिवेशन आव्हान

काठमाडौं, बैशाख २० । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न

संक्रमण दर ४३ प्रतिशत

काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पिसिआर र एन्टिजेन विधिद्वारा परीक्षण गरिएका कुल १६

सुदूरपश्चिममा एक सातामा ४० जनाको मृत्यु

कैलाली, बैशाख २० । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दोस्रो लहर एक सातायता तीव्र रुपमा फैलिएको छ। संक्रमणले अक्सिजनको सपोर्टमा राख्नुपर्ने बिरामीको संख्या र मृत्युदर पनि बढेको छ। गम्भीर प्रकृतिका संक्रमितलाई

Screenshot