Logo
पत्रपत्रिका बाट

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं, बैशाख २२ । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस
उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं, बैशाख २२। उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले

अल्पमतमा प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २२। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै ओली सरकार अल्पमतमा परेको हो

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं, बैशाख २२ । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका

कोरोनाबाट मंगलबार मात्रै कैलालीमा ६ जनाको मृत्यु

कैलाली, बैशाख २१ । कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ६ जनाको मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको

वैशाखयता बाँकेमा कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु

बाँके, बैशाख २१ । तीव्र रुपले कोरोना संक्रमण फैलिएपछि वैशाख महिनायता मात्रै बाँकेमा कुल ९७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार वैशाख १ देखि १९

सिकिस्त भएर अस्पताल आउँदा बचाउन कठिन

पोखरा, बैशाख २१ । पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको शनिबार बेलुकी साढे ७ बजे यहाँको गण्डकी मेडिकल कलेजमा ज्यान गयो। शनिबार मात्रै ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकलाई एक लाख कोरोना उपचार खर्च

काठमाडौं, बैशाख २१। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपियाँसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि

व्यायाम र खानपानले बढाउन सकिन्छ अक्सिजन

काठमाडौं, बैशाख २१। कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् ।

ठाकुरले हस्ताक्षर गराउनुका चार रणनीति

काठमाडौं, बैशाख २१ । जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका

६ वर्षपछि खुल्यो इजरायल

काठमाडौं, बैशाख २१ । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क

निषेधाज्ञामा बढी अटेरीपन देखियो, पूर्ण रोक लगाउने तयारी

काठमाडौं, बैशाख २१ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा