Logo
पत्रपत्रिका बाट

टाढिँदै अविश्वासको प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १९ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक देखिएको माओवादी केन्द्र अविश्वासको प्रस्ताव ल्याउन भने हच्किएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी

विस्तृत पढ्नुहोस
धोबीखोला किनारको दुई रोपनी जग्गा कब्जा गर्न फेरि चलखेल

काठमाडौं, चैत १९ । काठमाडौं बुद्धनगरस्थित धोबीखोला नदी उकासको दुई रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन चलखेल थालिएको छ। करिब दुई दशकदेखि विवादमा रहेको यो जग्गा सरकारी भएको फैसला

पोखरा–काठमाडौं हवाई सम्पर्क पाँच दिनदेखि विच्छेद

पोखरा, चैत १९ । वायु प्रदूषणले पोखरालाई काठमाडौंसँग जोड्ने हवाई सम्पर्क पाँचदिनदेखि पूर्णरूपमा टुटेको छ। शुक्रबार अबेरपछि पोखरा–काठमाडौंका उडान रोकिन थालेका थिए। शनिबारदेखि बुधबारसम्म पोखरा–काठमाडौं रुटमा एउटै उडान हुन नसकेको

काठमाडौं भित्रनेको एन्टिजेन परीक्षण गरिने

काठमाडौं, चैत १९ । कोरोना भाइरस सङ्क्रमण बढेपछि मन्त्रालयले काठमाडौं उपत्यकामा प्रवेश गर्नेको बेलाबेलामा एन्टिजेन परीक्षण गर्ने भएको छ। मन्त्रालयले नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने

चीनबाट आएको खोप ४० देखि ५९ वर्षका उमेर समूहलाई

काठमाडौं, चैत १९ । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार

पोखराका विद्यालय कतै खुला, कतै बन्द

पोखरा, चैत १९ । वायु प्रदूषण बढेको भन्दै सरकारले तीन दिनअघि देशभरका शिक्षणसंस्था चारदिनसम्मका लागि बन्द गर्ने घोषणा ग¥यो। सरकारी निर्णय मान्दै धेरैतिरका विद्यालयले थप सूचना निकालेर शैक्षिक संस्था बन्दको

हानिकारक हुनसक्छ बालबालिकाको मेकअप

काठमाडौं, चैत १९ । छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिक जसो टिकटक तयार पार्ने गरेका

भौतिक पूर्वाधार मन्त्रालयलाई एक खर्ब ४८ अर्बको बजेट सिलिङ

काठमाडौं, चैत १९। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि १ खर्ब ४८ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । यो चालू आव २०७७/७८ को

सिमाना सहज हुँदा स्वदेशी उद्योगीलाई असहज !

वीरगञ्ज, चैत १९ । कोरोना महामारीले थलिएको उद्योग व्यवसाय लयमा फर्किने क्रममा छ । महामारीमा चरम संकट सहेका अधिकांश उद्यम स्वाभाविक गतिमा अघि बढ्ने प्रयास गरिरहेकै बेला बन्दाबन्दीका बेला राम्रै

जेठदेखि सवारी अनुमतिपत्रको परीक्षा खुकुलो

काठमाडौं, चैत १९ । यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक

चालू आवमा सरकारी अनुमानभन्दा ४.३५ बिन्दु कम आर्थिक वृद्धिदरः विश्व बैंक

काठमाडौं, चैत १९। चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा सरकारले अनुमान गरेको भन्दा ४ दशमलव ३ प्रतिशत बिन्दु कम आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साउथ

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं, चैत १९ । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने

Screenshot