Logo
पत्रपत्रिका बाट

संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले गोप्य राखे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनको मस्यौदा सुटुक्क संसद् लैजाने तयारी गरेको छ । मन्त्री अशोक राई र शिक्षा

विस्तृत पढ्नुहोस
६० प्रतिशत एमालेको सदस्यले गरेनन् सदस्यता नवीकरण

काठमाडौं, साउन ५ । सांगठनिक संरचना र मतका हिसाबले सबैभन्दा दर्बिलो मानिएको कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सदस्यता संख्याका हिसाबले खिइँदै गएको छ । चुस्त र व्यवस्थित ठानिएको उक्त

१० वर्षमा ४१ क्विन्टल १७ किलो सुन तस्करी

काठमाडौं, साउन ५ । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै १०० केजी सुन बरामद ग¥यो । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ठुलो परिणामको तस्करीको सुन यति सजिलै कसरी बाहिरियो

कुखुरा बेचेर नुनतेल जोहो गर्दै माझी महिला

सिन्धुपाल्चोक, साउन ५ । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १

जव सुन आउनु भन्दा १० दिन अगाडि नै सुराकी आयो

काठमाडौं, साउन ५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ । विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको

एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो ?

काठमाडौं, साउन ५ । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको

बिँडी माग्दा नदिएपछि मगन्तेको हत्या

राजविराज, साउन ५ । बिँडी माग्दा नदिएपछि सप्तरीमा एक मगन्तेको हत्या भएको खुलेको छ । पाँच दिनअघि भएको सो घटनाका अभियुक्त पक्राउ परेपछि एउटा बिँडीका लागि हत्या भएको खुलेको हो

फैसला ढिलो हुँदा न्याय कि अन्याय

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार २८ मा फैसला भयो। जुन मुद्दा १५ वर्ष पुरानो हो। २०६६ सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा २०८०

नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट

पर्यटकको खर्च र बसाइ घट्यो

काठमाडौं, साउन ४ । सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षको तुलनामा विदेशी पर्यटकको आगमन बढे पनि पर्यटकको नेपाल बसाइ र औसत खर्च घटेको छ । पर्यटन बोर्डका कार्यकारी

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, साउन ४ । सांसद् विकास कोषको नाउँले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरिएको छ । सो मुद्दाको पेशी आज बिहीबार

सचिव व्यवस्थापनमा सकस, प्रम कार्यालयमा ९ जना, चार निकाय सचिवविहीन

काठमाडौं, साउन ४ । विभिन्न सचिवहरूले आकर्षक निकायमा जान दौडधुप गरेपछि सरकारलाई सचिव व्यवस्थापनमा सकस परेको छ । हाल विभिन्न चार निकाय सचिवविहीन अवस्थामा छन् । तर, सरकारले ती निकायमा