काठमाडौं, ४ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील साझा पार्टीले घडी देखाएर प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा विवेकशीले विरोध प्रदर्शन गरेको हो ।
काठमाडौं, ३ माघ । राजसंस्थाको माग गर्दै सडक संघर्ष पनि चलि नै रहेको छ । विभिन्न संघसंस्थाले हिन्दु राष्ट्रसहितको राजसंस्था पुनः स्थापनाको माग गर्दै सडक संघर्ष चलाइरहेका छन् । राजावादीहरुले
काठमाडौं, ३ माघ । सशस्त्र द्वन्द्वकालमा शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको १९ वर्ष बितेको छ । लमजुङको पद्मिनी संस्कृत उच्च माविका विज्ञान विषयका शिक्षक अधिकारीलाई २०५८ माघ ३ गते तत्कालिन
काठमाडौं, ३ माघ । प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक दल देखि नागरिक समाज पनि आन्दोलनमा छ । आज डाक्टर गोविन्द केसीसहितको नागरिक समाजले प्रतिनिधि सभा विघटनको विरुद्ध धर्ना कार्यक्रम गरेको छ
काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले आज देशभरका ७५३ स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको छ । राजधानीको वसन्तपुरमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान
काठमाडौं, २ माघ । आज २३ औं भूकम्प सुरक्षा दिवस । यस अवसरमा काठमाडौं महानगरपालिकाले कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझ सहकार्यमा जनधनको रक्षा’
काठमाडौं, १ माघ । थारु समुदायले माघी पर्व मनाएका छन् । उनीहरु जो जहाँ छन् त्यहीं रहेर हर्षोल्लासका साथ माघी मनाएका हुन् । राजधानीमा पनि थारु समुदायले माघी पर्व मनाएका
काठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध युवाविद्यार्थीको प्रदर्शन चल्दै आएको छ । आजपनि राजधानीमा युवाविद्यार्थीले सडकमा प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघले
काठमाडौं, १ माघ । आज मकर संक्रान्ति । आजको दिन घीउ, चाकु, तरुल जस्ता खानेकुरा खाएर विशेष रुपमा मनाइदैछ । बजारमा चाकु र तरुलको निकै खपत भइरहेको छ । तस्बिरहरुः
काठमाडौं, २९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा निरन्तर सडक संघर्ष चलिरहेको छ । राजनीतिक दलहरु अन्र्तक्रिया र सडकमा विभिन्न कार्यक्रम चलाइरहेका छन् । युवाविद्यार्थीहरु विरोधस्वरुप
काठमाडौं, २८ पौष । माइतीघर मण्डलामा नागरिक समाजले संविधान वाचन गरेको छ । संविधानमा प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्रीलाई अधिकार नभएको भन्दै वाचन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा
काठमाडौं, २७ पौष । २९९ औं पृथ्वी जयन्ती मनाउने क्रममा सिंहदरबार अगाडि पुगेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ । यस क्रममा झडप समेत भएको छ । पृथ्वी जयन्तीमा नारावाजी गर्दै सिंहदरबार