Logo

भूकम्प सुरक्षा दिवस विशेष (फोटोफिचर)



काठमाडौं, २ माघ । आज २३ औं भूकम्प सुरक्षा दिवस । यस अवसरमा काठमाडौं महानगरपालिकाले कार्यक्रम आयोजना गरेको छ ।

यस वर्ष ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझ सहकार्यमा जनधनको रक्षा’ नाराका साथ भूकम्प दिवस मनाइएको छ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भूकम्प स्मृति सभामा गृहमन्त्री रामबहादुर थापा बादललगायत सहभागी थिए ।

 

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot