कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा दिपावलीका अवसरमा सखिया नाच युवा क्लवले आयोजना गरेको दाङ्गसे बुर्हान नामक नाटमा अभिनय गर्दै स्थानीय कलाकार । तस्वीर : राजेन्द्रप्रसाद
म्याग्दी मालिका गाउँपालिका–६ दरवाङस्थित दिवस सुवेदीले पालेको टर्की । म्याग्दीमा टर्की पालन व्यवसायमा कृषकको आकर्षण बढेको छ । तस्वीर : सन्तोष गौतम
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ ढाँणका राना थारु समुदायका महिला तिहारका अवसरमा आँगनमा रङ्गेली बनाउँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु
भक्तपुर १० कात्तिक : नेवा : मुक्ति मोर्चा नेपालले भक्तपुरको मध्यपुरथिमिस्थित नेपाल संवतका प्रवद्र्धक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण एवं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का
गलेश्वर, १० कात्तिक : म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि अक्षयकोष स्थापना गर्न आयोजना गरेको देउसी भैलोमा नृत्य गर्दै विद्यार्थी साथै तिहारको अवसरमा देउसी भैलोमा नृत्य देखाउँदै
अक्टुबर २६ ,२०१९ , मेक्सिकोको डेड डेको लागि मनाउने समारोहको क्रममा मानिसहरूले क्याट्रिनसको लुगा लगाएका छन् । व्यक्तिहरूले मेक्सिको सिटीको आइकनिक सुधार गर्नका लागि यस्तो दिवस मनाउने गर्छन । Photo
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलन ‘नाम’को १८ औँ शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अभिवादन र
काठमाडौँ १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा सम्पन्न असंलग्न आन्दोलन‘नाम’को १८ औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई भ्रमणबारे जानकारी दिँदै ।
शनिबार,अक्टुबर २६ , क्यानाडाका गेब्रिएल डलेमानले ब्रिटिश कोलम्बिया, केलोवनामा स्केट कनाडा अन्तर्राष्ट्रिय स्केटिंग प्रतियोगितामा निःशुल्क कार्यक्रम प्रदर्शन गर्दै । पुरुषको रजत पदक विजेता, क्यानाडाका नाम नुग्वेनले स्केट क्यानाडा अन्तर्राष्ट्रिय फिगर
२०१९, अक्टुबर २६ ,मोडेलहरू हेगिन फेसन एण्ड डिजाईन वीकमा म्याक्सिभिएभले सिर्जना गरेको प्रदर्शन गर्दै लागोस, नाइजेरिया । Photo Source : (एपी फोटो / आलम्बा)
काठमाडौं, कार्तिक १० । आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार ।आजको दिनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाउने चलन रहदै आएको
म्याग्दी सदरमुकाम बेनीमा तिहारको अवसरमा देउसी भैलोमा छमछमी नाच देखाउँदै कलाकार । तिहारको अवसरमा विभिन्न सामाजिक कार्यका लागि सहयोग जुटाउन देउसी भैलो खेल्नेहरुको समुह बढेको छ । तस्बिर : कमल