Logo
फोटो फिचर

दुर्घटना (फोटो फिचर)

काभ्रेपलाञ्चोक,२५ असोज : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईते भएकाहरुको बनेपास्थित शिर

विस्तृत पढ्नुहोस
सामुदायिक भवन उद्घाटन (फोटो फिचर)

भक्तपुर, २५ असोज : सांसद महेश बस्नेत शनिबार सूर्यविनायक नगरपालिका–७ गुण्डु चोकमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गर्दै । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु चोकमा निर्माण भएको सामुदायिक भवन उद्घाटनपछि भवन

साथ साथ घुम्दै खाँदै रम्दै मोदी-सी (फोटोफिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको इन्फरमल समिट शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थान महाबलीपुरममा दुवै नेता घुम्दै र खाँदै गफिएका छन् । दुवै नेता एक्ला

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक

काठमाडौँ, २३ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मन्त्रालयमा बिहीबार मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै । तस्बिरः प्रदीपराज वन्त

सडक सरसफाई गर्दै बुु्रमर

काठमाडौँ,२३ असोज : चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न राजकीय भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँको शहीद गेटमा बुु्रमरले सडक सरसफाइ गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

चिनियाँ पाहुनाका लागि स्वागतद्वार (फोटो फिचर )

चिनियाँ राष्ट्रपति सि जिनपिङको स्वागतार्थ काठमाडौँको तीनकुनेमा बनाइएको स्वागतद्वार । स्वागतार्थ काठमाडौँको बिजुलीबजारमा नेपाली परम्परानुसार पोष्टरले सजाइएको पुल । तस्वीर : चन्द्रकला क्षेत्री

पातले छाँगोमा पर्यटकहरुको घुइचो

पोखरा २३ असोज : उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको पालते छाँगोको अवलोकन गर्दै आन्तरीक तथा विदेशी पर्यटक । दशैको बिदा तथा पर्यटकीय सिजनको कारण पोखरामा पर्यटकको बाक्लो उपस्थिती देखिन्छ ।

जलकुम्भीझारले कुरुप फेवाताल साथै डुङ्गा सयरमा बाधा (फोटो फिचर)

पोखरा २३ असोज : सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको पोखराको फेवाताल । झारको कारण पर्यटकहरुले सहज रुपमा डुङ्गा चलाउन नसक्ने भएका छन भने फेवातालको सुन्दरतामा पनि कमी आएको छ

प्रधानमन्त्री ओली सि चिङपीङको भ्रमणबारे छलफल गर्दै (फोटो फिचर )

काठमाडौँ,२३ असोज : प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार बालुवाटारमा चिनियाँ राष्ट्रपति सि चिङपीङको आशन्न राजकीय भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं पूर्व पराष्ट्रमन्त्री लगायतसंग छलफल गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

प्याराग्लाइडिङमा पर्यटकहरुलाई उडाउदै (फोटो फिचर )

पोखरा २३ असोज : प्याराग्लाइडिङमा विश्वकै आकर्षक गन्तव्यमा परिचित पोखराको सराङकोटवाट प्याराग्लाइडिङमा आन्तरीक तथा विदेशी पर्यटकहरुलाई उडाउदै । तस्वीरःप्रदीपराज वन्त,रासस  

दुर्गाभवानीको मूर्ति प्रदर्शनी

परासी, २३ असोज : बडादशैँको नवरात्रभर पुजाअर्चनाका लागि विभिन्न स्थानमा बनाईएका दुर्गाभवानीका मूर्तिहरु बुधबार पश्चिम नवलपरासीको परासीमा प्रदर्शनी गरिदैँ । उक्त मूर्तिहरु आज त्रिवेणीधाममा सेलाईदैँछ । तस्वीर : मोहन पौडेल

कुस्ती

परासी,२३ असोज : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बुधबार आयोजित विराट दशैँ मेला तथा कुस्ती (दङ्गल) प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पहलमान । तराई क्षेत्रमा कुस्ती निकै लोकप्रिय मानिन्छ । तस्वीर : मोहन