पोखरा महानगरपालिका – १८ स्थित मेथलाङबाट देखिएको पोखरा शहरको घना बस्ती । तस्वीर : कृष्ण दवाडी
कात्तिक २ गते चितुवाको आक्रमणबाट घाइते भई चितवन मेडिकल कलेजमा उपचारार्थ तनहुँ भानु नगरपालिका–२ की १२ वर्षीया सोनिया अछामीको स्वास्थ्य अवस्था बुझ्दै भानु नगरपालिकाका उपप्रमुख आशा थापा । नगरपालिकाले घाइते
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट बरामद गरिएको पटाका देखाउँदै । तस्वीर : अरुणकुमार यादव
पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका युवा दिलबहादुर थापाको व्यवसायिक फूलखेती । तस्बिरः सुशीला रेग्मी
पृथ्वीमा गुरुत्वाकर्षण र वातावरण मिलेको कारण बस्न निकै सजिलो हुन्छ । त्यसैगरी मंगल ग्रहमा पनि लगभग पृथ्वीकै भूभागबाट मेल खाने कुरा सार्वजनिक भैसकेको छ । रातो ग्रहको रुपमा चिनिने मंगल
पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको
पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः वासुदेव
काठमाडौँ २, कार्तिक : टीभी एसले आफ्नो विनिमय वित्त मेला २०७६ भृकुटी मण्डपमा संचालन गरेको छ । यस मेलामा कुनै पनि कम्पनीको बाइक अथवा स्कूटरको बजार मूल्य भन्दा थप दस
काठमाडौँ, २ कात्तिक : काठमाडौँको नयाँ बानेश्वरस्थित कामपा–१० जनस्वास्थ्य तथा सामाजिक विकास विभाग सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा पाँच वर्ष मुनिका बालबालिकालाई शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै स्यंमसेविका ।
म्यान्मा, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्च पदस्थ अधिकारीहरु शनिबार बिहान याङगुनस्थित महाविजय चैत्यको अवलोकन गर्दै । तस्वीर :
म्यान्मा, २ कात्तिक : म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई यङ्गोनस्थित नेपाली राजदूतावासमा स्वागत पछि सामूहिक तस्वीरमा । तस्वीर
दमौली, २ कात्तिक : तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ डोटीका नवीन साउद प्रथम, बागलुङका चन्द्र