Logo
फोटो फिचर

चण्डेश्वरी मन्दिर परिसरमा पिङ खेल्दै

काभ्रेपलाञ्चोक,२० असोज : नेपालीहरुको महान चाड दशैंको अवसरमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ५ चण्डेश्वरी मन्दिर परिसरमा सोमवार विहान पिङ खेल्दै । तस्वीर : पेमा लामा रासस

विस्तृत पढ्नुहोस
बस पार्कमा यात्रु

कञ्चनपुर, २० असोज : कञ्चनपुरको महेन्द्रनगर स्थित बस पार्कमा यातायातका साधन कुर्दै यात्रु । नेपालीहरुको महान चाड दशैंमा घरजाने यात्रुलाई सवारी साधन प्रयाप्त नहुँदा यात्रुहरु समस्यामा परेका छन । तस्वीर

मन्दिर र झर्ना पर्यटकीय गन्तव्य बन्दै

दमौली, २० असोज : तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको कान्छी बाराही मन्दिर र पृष्ठभूमिमा छाङ झर्ना । पछिल्लो समय उक्त ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको छ ।

पत्रकारिता पुरस्कार स्मृता अधिकारीलाई प्रदान

गण्डकी प्रदेशका आन्तरिक तथा कानुनमन्त्री हरी चुमान शुक्रबार पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित मिना पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार स्मृता अधिकारीलाई प्रदान गर्दै । तस्वीर : जमुना वर्षा शर्मा

परम्परागत पोसाकमा सजिएका थारु किशोरी

नेपालीहरूको महान चाडपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कैलालीको गौरिगंगा नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन आएका परम्परागत पोसाकमा सजिएका थारु किशोरी । तस्वीर प्रकाश मिश्र

मन्दिरमा दर्शनका लागी आएका भक्तजन

बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शनका लागी आएका भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह

ब्लड क्यान्सर पीडितलाई सहयोग

ब्लड क्यान्सर पीडित महाभारत गाउँपालिका १ नवाङ मोक्तानलाई उपचारको लागि संकलन गरेको रकमको चेक बुबा ज्ञानबहादुर मोक्तानलाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र अभियान सञ्चालन संयोजक विछोड जिम्बा ।

 सिलिण्डर ओराल्दै

हिन्दुहरुको महान चाड दशैं नकिँदै जाँदा जाजरकोट नलगाड नगरपालिका ३ कालिमटीमा खाना पकाउने ग्यासका सिलिण्डरहरु पुगेका छन । कालिमटीका स्थानीयको घरमा दाउराबाट खाना पाक्थ्यो भने अब ग्यासबाट खाना पाक्ने भएको

बिक्रीका लागि राखिएका खसीबोका

दशैं शुरु भएसँगै जिल्लाको सदरमुकाम दमौलीमा विक्रीका लागि राखिएका खसीबोका । जिल्लाका ग्रामीण भेगका सर्वसाधारणले दशैं खर्च जुटाउन प्रत्येक वर्ष दमौलीमा खसीबोका विक्रीका लागि ल्याउने गरेका छन् । तस्वीर :’

जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन

बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद सिंह

विक्रीका लागि च्याङ्गा ल्याउँदै

नेपालीहरुको महान चाडपर्व दशै तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट विक्री लागि बागलुङ बजारमा ल्याउँदे गरेको च्याङ्गा । तस्वीरःखेमराज गौतम

दशैं बजारको रौनक (फोटोफिचर)

मुकुन्द कालिकोटे, १७ असोज । दशैं लागिसकेको छ । देशभरका मुख्य शहरहरुमा किनमेल गर्नेको भीड बढेको छ । हरेक पसलहरुमा भीड बढेको छ । नयाँ कपडा र सामान किन्न बजार